सम्पूर्ण समाचार

इटहरी प्रहरीद्वारा २२ महिनामा ९६ लाख मूल्यको मोवाइल फिर्ता 

विराटनगर । इलाका प्रहरी कार्यालय, इटहरीले हराएका तथा चोरी भएका ३० थान मोवायल फेला पारेर सम्बन्धित धनिलाई फिर्ता दिएका छन् । प्रहरीले पाँचलाख ५३ हजार ३०० मूल्य बराबरको मोवायल फेला पारेर फिर्ता दिइएको हो । इप्रका इटहरीमा २०७६ बैशाखदेखि सिडिआर शाखा स्थापना गरिएको थियो । त्यस यता मात्रै ३६४ वटा मोवायल ब�. . .


विराटनगर कारागारका ३० जनाको कैद मिनाहा

विराटनगर । विराटनगर कारागारबाट ३० जना र बालसुधार गृहबाट १ गरि ३१ जनाले कैदीको कैद सजाय मिनाहा भएको छ । विराटनगर कारागारका जेलर सुवास लामिछानेका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको हो । विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा धेरै कर्तव्य ज्यान �. . .


प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना

विराटनगर । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गर्नु भएको छ । अहिलेको उपलब्धीमाा नेपालमा प्रजातान्त्रिक आन्दोलनले आधार तयार गरेको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीले छुट्टाछुट्टै विज्ञप्तीमा�. . .


१४ बर्षदेखी राजवंशी समुदायको एउटै माग ; हामीलाई आदिवासी जनजातिमा सुचिकृत गर

विराटनगर । विराट राजवंशीहरूलाई आदिवासी जनजातिमा सृचिकृत गर्न दबाव सिर्जना गर्ने उद्दश्यले आयोजना गरिएको १४ औं वृहत भेला भब्यताको रूपमा सम्पन्न भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालय विराटनगरले बिहीबार वीरेन्द्र सभा गृह हलमा भब्य कार्यक्रम आयोजना गरि बहृत भेला सफलता पुर्वक स. . .


राजवंशी समुदायलाई आदिवासी जनजातिमा सुचिकृत गर्ने मन्त्री ढकालको आश्वसन

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले तराइको राजवंशी सामुदायहरू भूमि पत्र भएकोले विराट राजवंशीलाई आदिवासी जनजातिमा सृचिकृत गरेर लैजाने आश्वसन दिएका छन् । राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा बिहीबार आयोजना गरेको १४ औं राष्ट्रिय भेलामा बोल्दै मन्त्री ढका. . .


विराटनगरमा ओली समुहको बृहत मोेटरसाईकल र्याली (फोटो फिचर)

विराटनगर । नेकपा ओली समूहको राष्ट्रिय युवासङ्घले विराटनगरमा बिहिबार शक्ति प्रर्दशनको संकेत दिदै बृहत मोेटरसाईकल ¥याली निकालेको छ । नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले आयोजना गरेको बृहत मोटरसाईकल ¥यालीले विराटनगरको विभिन्न भाग परिक्रममा गरेको थियो । विराटनगरको पञ्चाली स्थित पा�. . .


धनुषा जिल्लाका विभिन्न खोप केन्द्रमा भिड

धनुषा कोरोना विरुद्धको खोप लगाउन धनुषा जिल्लाका विभिन्न खोप केन्द्रमा भिड देखिएको छ । खोप लगाउनेहरू उत्साहित भएर विभिन्न खोप केन्द्रमा पुगी खोप लगाइरहेका छन् । दोस्रो चरणमा परेकाहरूको सूचिका आधारमा धनुषाको सबै स्वास्थ्य केन्द्रमा खोप केन्द्र स्थापना गरेर खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्या. . .


नेकपाका केन्द्रिय सदस्य गुरु बराल घाईते (फोटो फिचर)

विराटनगर । नेपाल कम्युष्टि पार्टी (नेकपा)का केन्द्रिय सदस्य गुरु बराल घाईते भएका छन् । नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले विराटनगरमा बिहीबार आयोजना गरेको मोटरसाईकल र्यालीको उद्घाटन गर्ने क्रममा लडेर उनको टाउकोमा चोट लागेको हो । र्याली निस्कनेक्रममा पाञ्चाली मोडमा बा २१ च ५४१४ नम्ब�. . .


मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रहः प्रधानमन्त्री

काठमान्डू अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च पुगेर लिखित जवाफ प्रस्तुत गर्दै प्रधानमन्त्रीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रह हुने उल्लेख गर्नुभयो । ‘हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ,’ प. . .


एम्बुलेन्सको ठक्करबाट घाइते भई उपचारतः महिलाको मृत्यु

विराटनगर । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र–१–०२००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएर घाइते महतोको उपचारकै क्रममा. . .


ओबी समाचार प्रभाव  :दुर्घटनापछि विराटमा उपचारतः घाइते महिलाका आफन्त सम्पर्कमा

विराटनगर । बुढीगंगा गाउँपालिका स्थित विराट मेडकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी बुधबार दिउँसो दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेको छ । मोरङको बवियाबिर्ता निवासी ५० वर्षीया रम्बा मेहता एम्बुलेन्सको टक्करबाट गम्भीर घाइते हुनु भएको थियो । टंकीमा रहेको छोरीको घर आउने क्रममा एम्बुलेन्सले ठक्. . .


खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो । अहिल�. . .