सम्पूर्ण समाचार

विराटनगरका अस्पतालमा प्रयाेग हुने अाैषधि हानिकारक, नक्कली औषधि सहित तिनजना पक्राउ

विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका भित्र भारतबाट बिभिन्न ब्राण्डका नक्कली औषधी ल्याई बिक्रि बितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडीबाट सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ४ का ३२ बर्षि�. . .


झापामा माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते

दमक, रासस । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजु�. . .


विराटनगरका निजी अस्पताल क्षेत्रमा नक्कली लेवल लगाएर अनाधिकृत रुपमा औषधि विक्री गर्ने फार्मेसीमा प्रहरीको छापा

विराटनगर १४ साउन । विराटनगरका निजी अस्पताल क्षेत्रमा अनाधिकृत रुपमा औषधि खरिद तथा विक्री गर्ने फार्मेसीमा प्रहरीले छापा मारेको छ । काठमान्डौबाट आएको विशेष सिआइभीको टोलीले दुईदिन देखि विराटनगमार बसेर छामा मारिरहेको स्रोतले जनाएको छ । प्रहरीले नेपालमा बनेका औषधीहरुमा भारतीय कम्पनीको लेबल लगाएर अन�. . .


विराटनगरमा शनिवार लाग्ने सस्तो बजार बन्द गरिएकोमा खुद्रा ब्यापारीको आक्रोश

विराटनगर, १४ साउन । विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबार खुद्रा पसल सञ्चालन गर्दै आएका व्यापारीले निरन्तर पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । बजार अव्यवस्थित भएको र सो ठाउँ पार्किङका लागि छुट्टयाइएको भन्दै महानगरपालिकाले साउन ५ गतेयता पसल राख्न रोक लगाएको छ । पसल सञ्चालनमा रोक लगाइएपछि �. . .


प्रदेश बिधेयक पहिलो पटक सरोकारवालासम्म, शिक्षा बिधेयकमाथि विराटनगरमा सुझाव स‌कलन

विराटनगर, १३ साउन । एक नम्बर प्रदेश सभामा पेश हुने बिधेयकमा पहिलो पटक छलफल शुरु भएको छ । आम नागरिकको स्तरमा पुगेर छलफलमा ल्याईएकोे शिक्षा विधेयकको मस्यौदा उपर सरोकारवालाहरुसँगको परामर्श तथा सुझाव संकलन गरिएको हो । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षा सबैको पहुँचमा पुग्नु पर्. . .


पटक–पटक स्थगित एक नम्बर प्रदेश सभा वैठकले प्रदेश वित्त व्यवस्थापन विधेयक पायो

विराटनगर, १३ असार । एक नम्बर प्रदेशको पटक पटक स्थगित भएको प्रदेश सभा बैठक आज देखि शुचारु भएको छ । विना कारण सुचना टाँस गरी स्थगित भएको प्रदेश सभाबैठकले आज देखि नियमित कार्यतालिका अनुसार काम शुरु भएको हो । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश वित्त व्यवस्थापन विधेयक माथि दफावार छलफल शुरु भएको छ । आर्थिक माम�. . .


विराटनगरको गोल्डेन अस्पतालले विरामीलाई बन्धक बनाएको आरोप, अस्पताल प्रशासन भन्छ ‘गलत प्रचार भयो’

विराटनगर, १३ साउन । विराटनगरमा रहेको गोल्डेन अस्पालले भारतको कटिहारका एक व्यक्तिका पति, पत्नी र छोरीलाई चार महिनासम्म बन्धक बनाएको खबर बाहिर आएको छ । चार लाख रुपैयाँको लागि अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएर राखेको हो । कटिहारको फलका प्रखंड भन्ने स्थानका सन्तोष यादवले उपचारको लाग लागेको खर्च ब�. . .


रविन भुजेलले अाज मिल्स एरियामा बबाल मच्चाउदै , रविनलाइ युवाहरुकाे साथ

विराटनगर १३ साउन । “बुगी वुगी बु” रियालीटी शोका टप फो का रविन भुजेलले आज बेलुकी मिल्स एरियामा प्रस्तुति दिने भएका छन् । शनिबार आफ्नो गृह विराटनगर आईपुगेका रविन भुजेलले प्रस्तुति दिने भएका हुन् । रानी मिल्स एरिया युवा समुहले आयोजना गर्न लागेको सांगितीक कार्यक्रममा रविनले आफ्नो  डान्स देखाउने सन्तोस प. . .


विराटनगरको हातेमालो अभियान सरसफाईसँगै अब खबरदारीमा पनि

विराटनगर, १३ साउन । परिवर्तनका लागि हातेमालो अभियानले आफ्नो सरसफाई अभियानको ३० औ हप्ता पुरा गरेको छ । शनिवार ३०औ हप्तामा पनि सरसफाईलाई निरन्तरता दिएको छ । सँधै भन्दा केही फरक कार्यक्रमको आयोजना गरि कोशी अञ्चल अस्पतालमा सरसफाई गरिएको अभियानकर्मीले जनाए । अभियानले निरन्तरता पाएपनि शनिवारको ३० औ हप्त�. . .


‘बुगी-वुगी’का प्रतिस्पर्धि भुजेल विराटनगर फर्किए, उनको गृहनगरमा यस्तो स्वागत (भिडियाे सहित)

विराटनगर, १२ साउन । बुगी–वुगी रियालिटी शोका उत्कृष्ट चारका रविन भुजेल आफ्नो गृह विराटनगर आईपुगेका छन् । एपी वान च्यानलले नेपाली संस्करणको ’बुगी वुगी’ संचालन गरेको डान्स रियालिटी शोका उत्कृष्ट चारमा परेका रविन भुजेल शनिबार विराटनगर १६ मा रहेको घरमा आईपुगेका हुन् । करिब ८ महिना पछि आफ्नो घर आईपुगेका र. . .


विराटनगरमा अर्को लापरवाही : टाउको दुखेर नोबेल गएकी महिलाको संजीवनी अस्पताल पुगेर मृत्यु

विराटनगर, १२  साउन । उपचार हुन नसक्ने विरामीलाई पैसाको लोभमा अन्यत्र रेफर नगरेर विवादमा आएको बिराटनगरको संजिवनी अस्पतालमा फेरी अर्को घटना घटेको छ । यस अघि अस्पतालमा आएकी एक महिलालाई अस्पतालका डाक्टरले अन्यत्र रेफर गर्न भनेपछि अस्पताल प्रशासन र डाक्टर बिच लफडा भएको थियो । पटक–पटक विवादमा पर्दै आएको अ�. . .


एक नम्वर प्रदेशमा शुक्रवार बढी आपराधिक घटना हुनुको कारण यस्तो

विराटनगर, १२ साउन । प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक बाहिर आएको छ । एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांक हेर्दा शुक्रबारका दिन बढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको हो । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा  गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक बाहिर �. . .