विराटनगर, १३ भदौ । पछिल्लो समय महिलाहरु अत्याधिक हिंसामा परेको समाचारहरु बाहिर आएपछि एक नम्बर प्रदेशमा महिला मानव अधिकार रक्षकहरुको संचालले महिलाका मुख्य सवाल र प्रमुख सुझावहरु तयार पारेको छ । सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक �. . .
ध्रुव भट्टराई १३ भदौ, बिराटनगर । गत १२ साउनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले सुनसरीको इटहरी चौकमा डिउटीमा रहेका हवल्दार हरिबहादुर बस्नेतलाई झापड हाने । प्रहरी पोसाकमा ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बीच सडकमा झापड हानेपछि बस्नेतले राजीनामा दिए । पछिल्लो समय अनुशासनका नाममा. . .
काठमाडौं भदौ १३। १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो । क्रस कन्टी्र इभे�. . .
बिराटनगर भदौ १३ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । इतिहास यस्तो छ : १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ �. . .
सुमन/प्रेम । ओबी न्यूज डेक्स विराटनगर,१२ भदौ । विराटनगर अहिले एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । स्थायी बनाउनको लागि अहिले प्रदेश सरकार लागि रहेको छ भने बिराटनगरलाई स्थायी राजधानी बनाउनको लागि विराटनगरवासी मात्र हैन अन्य सहरवासीहरु पनि लागेका छन् । विराटनगरलाई स्थायी राजधानी बनाउनुपर्छ भनेर आ�. . .
प्रेम देवान/अाेबी विराटनगर, १२ भदौ । नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस विराटनगरको इकाइ समितिको सभापतिमा विवाद देर्खिकोछ छ । नेविसंघमा विवाद देखिनु कुनै नयाँ विषय हैन । तर यो विवाद आपसी विद्यार्थी विच नभएर गुट–उपगुटको लडाई रहेको बुझिएको छ । महेन्द्र मोरङ क्याम्पसमा जसवन्त पौडेल निर्वि�. . .
विराटनगर, १२ भदौ । विराटनगरमा‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनी गरिएको छ । बिमान अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गा सुवेदीले कसरी बिमान अपहरण गरे भन्ने विषय वृतचित्रमा देखाइएको छ । ३० लाख भारतीय रुपैयाँसहित विमानलाई विहारको फारव�. . .
प्रेम देवान /अाेबी विराटनगर,११ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यसपटक प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । ऐतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेल. . .
विराटनगर, ११ भदौ । प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ । एक नम्बर प्रदेशको नाम अन्तिम टुङ्गो लगाउनको लागि बिभिन्न समयमा प्रदेश सरकारका मन्त्रीहरुबाट आएको अभिब्यक्तिसँगै पहिचानका नारा लिएर अघि बढ्दै पार्टी तथा संघ संस्थाहरु बिभिन्न नाम लिएर बाहिर देखिन थालेका छ. . .
प्रेम देवान विराटनगर ११ भदौ । आज गाईजात्रा पर्व । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत चलन रही आएको छ । नेवारी समुदायको सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मुलुकभरका मनाएका छन् । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सजारएर श्रद्�. . .
विराटनगर भदौ ११ , विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले नेपालमै पहिलो पटक ‘न्यूरो ब्रेन अटयाक सेन्टर’ संञ्चालनमा ल्याएको छ । हस्पिटलले विराटनगरमा शुक्रबार साझ एक कार्यक्रम आयोजना गरि न्यूरो ब्रेन अटयाक सेन्टर संञ्चालनमा ल्याएको हो । पूर्वाञ्चलमै पहिलो पटक न्यूरोलोजी . . .
गाईघाट भदौ ११ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने असोजबाट सञ्चालनमा आउने भएको छ । बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्. . .