विराटनगर, ८ मंसिर । गाउँमा कविता श्रृङ्खलाको ३० औ भाग पुरा भएको छ । झोराहाट नाट्य केन्द्रमा आयोजित ३० औ श्रृङ्खलामा पनि ४ जना कविहरुले आफ्नो कविता सुनाएका छन् । यसरी कविता सुनाउनेमा मोरङ देखि मकवानपुर सम्मका कवि थिए । कवि शंकर सुबेदी, तिला लेकाली, अनिता न्यौपाने तथा नारायण पौडेलले कविता वाचन गरे । सुवेद�. . .
विराटनगर, ८ मंसिर । विराटनगरबाट शनिवारबाट माउण्टेन फ्लाईट (पर्वतीय उडान) शुरु भएको छ। एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई सहितको टोलीले हिमालको अवलोकन गरेका हुन् । मुख्यमन्त्री राई सहित प्रदेश सरकारका मन्त्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, व�. . .
विराटनगर मङ्सिर ८ , बचतकर्ताको करिब चार रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीन सञ्चालकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । बचतकर्ताको ३ करोड ९७ लाख ठगी गरेको आरोपमा जिल्ला अदालतको आदेश पछि थुनामा रहेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका संयोजक इन�. . .
विराटनगर, ७ मंसिर । डाबर नेपालले उत्पादन गरेको रियल फ्रुटीमा हिलोमा पाईने हिले माछाको जस्तो टाउको भएको किरा भेटिएको छ । ईटहरी उपमहानगरपालिका २० तरहरामा रहेका पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिन खोज्दा रियल मिक्स फ्रुटमा उक्त बस्तु फेला परेको हो । होटलका संचालक प्रविण थापाले ग्राहकको अडरको आधारम�. . .
विराटनगर, ७ मङ्सिर । भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खन. . .
विराटनगर, ७ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भान क्यापलर, डिएफआइडीका नेपाल प्रमुख �. . .
विराटनगर, ७ मंसिर । मोरङ ब्यापार संघले नेत्रहिन क्रिकेट संघलाई सहयोग गरेको छ । बिहिवार नेपाल नेत्रहीन संघ अन्तरगतको नेत्रहीन क्रिकेट संघ, नेपालद्धारा मंसीर ५ गते विराटनगरमा संचालन भईरहेको ‘प्रथम रोनाल्ड म्यकुली कप’कालागि संघले सहयोग गरेको हो । ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले ४५ हजार ५ सय रु�. . .
धरान, ७ मङ्सिर । शैक्षिक प्रयोजनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जग्गा एक निजी कम्पनीलाई फनपार्क निर्माण गर्न भाडामा दिएपछि प्रतिष्ठानको जग्गा संरक्षण गर्न कर्मचारी, चिकित्सक, शिक्षक, विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । शैक्षिक प्रयोजनका लागि उपभोग गर्न पाउने �. . .
उदयपुर, ७ मङ्सिर । उदयपुरको बेलका नगरपालिका र सुनसरीको सप्तकोशी नदीबीच डुम्रिबोट तथा तपेश्वरी क्षेत्रबाट सप्तकोशी नदीमा सञ्चालन हुने जेटबोटले अहिले आन्तरिक पर्यटकको विकासमा टेवा पुर्याउनका साथै दैनिक ५० देखि ८० हजार रुपैयाँसम्मको कमाइ गर्ने गरेको छ । गतवर्षदेखि उदयपुरको बेलका नगरपालिका र सुनसर�. . .
विराटनगर, ६ मङ्सिर । डिडिसीको दुध राख्ने क्यारेटमा किरा देखिन थाले पछि पछिल्लो समय आम नागरिक स्तरबाट आलोचना हुन थालेको छ । दुध राख्ने क्यारेटका डब्बाहरु राम्रोसँग सफा नगर्दा सरसफाईलाई ध्यान नदिदाँ डब्बाहरुमा किरा भेटिएको फोटो फेसबुकमा सार्बजनिक भएको छ । विराटनगरका विजय दाहालले आफ्नो फेसवुक पेजमा क. . .
सुनसरी, ६ मंसिर । सुुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा चर्किएको आन्दोलन स्थगित भएको छ । बिहीबार पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, मुस्लिम समुदायको शान्ति–सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्ने, हत्यारालाई यथाशीघ्र प�. . .
विराटनगर, ६ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । अाज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनतामा निराशा छाउँद�. . .