खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभ�. . .
एजेन्सी । प्यालेस्टिनी लडाकु समूहहरूले शनिबार गाजामा राखिएका थप तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् । तर त्यसको बदलामा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरुको मुक्त गरेका छन् । रिहा गरिएका इजरायली बन्धकहरू २९ वर्षीय इजरायली र रूसी नागरिक अलेक्जेन्डर साशा ट्रोफानोभ, ३६ वर्षीय इजरायली–अमेरिकी नागरि�. . .
विराटनगर । श्रम ऐन २०७४ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उद्योग वाणिज्य महासंघ र विज्ञ समेतको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । पूर्वका उद्योगीहरुले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा कम्तिमा ११ वटा बुँदामा ध्यान पु¥याउनु पर्ने माग समेत गरेका छन् । नेपाल उद्योग व. . .
इशु पन्त विराटनगर । वैदेशिक अध्ययन अनुमतिपत्रका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सुविधा भएपनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीसँग भर गर्दैनन् । विराटनगरमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी छोडेर उनीहरु काठमाण्डौंमा नै पुग्ने गरेका हुन् । �. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ कार्यालयले सुटुक्क बोलाउँदै दशलाखसम्मका निर्माणको काम व्यक्तिलाई जिम्मा लगाउने गर्दा सर्वसाधारणले असजिलो झेल्नु परेको गुनासो गरेका छन् । अहिले विराटनगर ८ मा तीनवटा सडकका नाला निर्माणको काम भईरहेको छ । छोटो दुरीका तीनवटा सडक भएपनि त्यसमा भईरहे�. . .
काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमु�. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले ट्राफिक प्रहरीहरुलाई ‘आधारभूत जीवन सहयोग’ तालिम प्रदान गरेको छ । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको एनेस्थेसियोलोजी, क्रिटिकल केयर एण्ड पेन म्यानेजमेन्ट विभाग र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी, नेपालको सहकार्यमा ट्राफिक प्रहरीलाई तालिम दिइएको हो । �. . .
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपालीहरु धमाधम नेपाल फर्काउन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न लागेको बत�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो < जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको �. . .
विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दलेृर कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा अभद्र व्यवहार गरेका हुन् । माबोले क�. . .
विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको हो । विराटनगरले ७३.५ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । त�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको श्री शिव महापुराण हुने भएको छ । रानीमा बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म श्री शिव महापुराण (महायज्ञ ) हुने भएको हो । आयोजक समितिले सलाई मिल परिसरमा पत्रकार सम्मेलन ग. . .