काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको हो । बलात्कारको मुद्�. . .
काठमाडौँ । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्र. . .
-देवराज तामाङ समयको बगैंचामा एउटा सुन्दर गुलाफ ओइलाएको छ सायद हरायो सबै सुगन्ध जुन हावामा नाच्ने गर्थ्यो सुगन्धकै लागि भनी आफ्नो अस्तित्व साच्ने गर्थ्यो हो - ओइलाएको गुलाफसँग केही दु:ख छ - किन सुन्दर हुँदै तिमीसम्म आएन किन कुरुप नहुँदै नियतिसँग थिएन? यसका पत्रहरु झर्नु अगाडी सप्तकोशी नदी जस्तै �. . .
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । दशरथ रङ्गशालामा आज भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो । आजको खेलसँगै दुवै ट�. . .
इन्दु साह विराटनगर । ट्राफिक चौकमा दुई वर्ष अगाडी पुराना कपडा संकलन गरेर वितरण गर्ने गरि ‘क्लोथ बैंक’ राखिएको थियो । जहाँ पुराना कपडा संकलन गरेर राखिन्थ्यो । अतिविपन्न र असाहय नागरिकले आफूलाई आवश्यक परेको खण्डमा त्यसलाई प्रयोगमा ल्याउन सक्थे । यो राम्रो अभियानले भने निरन्तरता पाउन सकेन । जसको असर नय�. . .
कालिका खड्का / रासस काठमाडौँ । “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ?”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गर्नुभयो, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउ. . .
विराटनगर । काठमाडौँ विश्वविद्यालय (केयु)को वि.संं. २०८० को चिकित्साशास्त्रतर्फ एमबीबीएसमा विराट मेडिकल कलेज विराटनगरका डा.सनम ढकाल र डा.संस्कृतिश्री गोल्ड मेडल हासिल गरेका छन्। उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा उक्त मेडल प्रदान गरेका हुन्। छात्रत�. . .
विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पसको प्रयोगशाला भित्र पसेर चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, विराटनगर का १४ बस्ने बर्ष २२ को प्रमोद मण्डल र ऐ.ऐ. बस्ने बर्ष १८ को दिपक पासवानलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मंसिर २७ ग. . .
विराटनगर । भाटभटेनी सुपरमार्केटले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । भाटभटेनीले दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५, विद्युतीय सामग्रीमा २० र बाँकी सबै प्रकारका सामाग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरेको हो । त्यसैगरी पेपे आइसक्रिम खरिद�. . .
विराटनगर । विराटनगरको बजारमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्दै हिडेको भेटाएपछि एक व्यापारीलाई महानगरले १० हजार जरिवाना तिराएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने असोकलाल श्रीवास्तावले साईकलमा राखेर विराटनगरको बजार क्षेत्रमा विक्री वितरण गर्दै हिडेको महानगरको टोलीले भेट�. . .
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन �. . .
विराटनगर । कुकुरले खसी बाख्राको शिकार गरेपछि विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरु आतंकित बनेका छन् । असोज महिनादेखि कुकुरले स्थानीयहरुको खसी बाखा्रको शिकार गर्ने गरेको स्थानीयवासीहरु बताउछन् । बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिकार गरी खाइदिएको रहेछ । उनको असोज देख�. . .