सम्पूर्ण समाचार

पञ्जाव किंग्सलाई हराउँदै गुजरात छैटौँ स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा पञ्जाव किंग्सलाई तीन विकेटले हराउँदै टाइटन्स छैटौं स्थानमा उक्लिएको हो । राहुल टेवाटियाले १८ बलमा ३६ रनको योगदान दिएपछि पञ्जावले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले १९ ओभर एक बलमा सात. . .


महसुल नतिर्ने विराटनगरका दुई हजार ७ सय ८० ग्राहकको लाइन काटियो

विराटनगर । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका दुई हजार ७ सय ८० जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको नौ महिनामा (साउनदेखि चैतसम्म) विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिए. . .


एमाले प्रतिनिधि परिषद् बैठकमा १५ बुँदे प्रस्ताव पारित

काठमाडौं । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा आइतबार एमालेका उपमहासचिव विष्णु रिमालले पेस गरेको १५ बुँदे समसामयिक प्रस्ताव बैठक हलबाट पारित भएको हो । उनले अगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावन. . .


मिल्स गोल्डकप : झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २-१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा पुगेको हो । जितसँगै कनक. . .


पहिचानको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्छ : प्रदिप पौडेल

इलाम । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरुलाई पराजित गर्न आब्हान गरेका छन् । आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी भएका नेता पौडेलले ०४८ यता नेकपा एमालेले एक्लै चुनाव लड्न नसकेको उल्लेख गरे । उनले किरात सभ्यता भनेको कुनै समूद�. . .


समाजमा नकारात्मक असर पार्ने दृश्य प्रसारण नगर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरूको प्रकाशन तथा प्रसारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार काठमाडौँमा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्न�. . .


सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ करोड ७५ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आम्दानी र खर्चको हिसाब गर्द�. . .


एसइई दिएर बसेका विद्यार्थीहरुलाई विराटनगरमा बास्केटबल सिक्ने मौका

विराटनगर । कोशी प्रदेशमा लोकप्रिय बन्दै गईरहेको बास्केटबल खेल विराटनगरमा पनि जम्दै आएको छ। केही वर्ष देखी निरन्तर रुपमा बास्केटबल क्याम्प, क्लिनिक, ट्यालेन्ट हन्ट र अन्तर स्कुल/ कलेज प्रतियोगितामा उल्लेख्य मात्रामा विद्यार्थी र स्कुल,कलेज, क्लबको सहभागिता हुने गरेको छ। विराटनगरमा सक्रिय रुपमा बा�. . .


रानी विराटनगर सडक खण्डमा ब्रेक फेल भएर कार अनियन्त्रत भएपछि

विराटनगर । विराटनगर रानी सडक खण्ड अन्तर्गत आईतबार दिउसो रानी जोगबनीबाट विराटनगर तर्फ आउदै गरेको बा .१५ च ५११९ नम्बरको कार दुर्घटना भएको छ । सप्तरी घर भएका २४ बर्षिय शिवकुमार चौधरीले चलाएको कार अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किन पुगेको छ । कार चालक चौधरीको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार�. . .


देशव्यापी सामूहिक सत्याग्रहको तयारीमा संघर्ष समिति

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले सरकारले आफ्ना मागहरु पूरा नगरे काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कड़ा आन्दोलनमा जाने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघका संयोजक चन्द्रबहादुर थापाले संघको विभिन्न १९ बुँदे माग सरकार सामू र. . .


वीपीन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल जारी छ : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका वीपीन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका क. . .


सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ । १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो । वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढ्दा नेप्सेमा सुधार देखिएको हो । ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा �. . .