सम्पूर्ण समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पु¥याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षास�. . .


विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा

काठमाडौं । विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ । यस विशेष प्रयोजनका लागि उबरका राइड्स एप्याकका उप. . .


सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तीन लाख ११ हजार ३०० रुपैयाँ कायम छ । सोमबार सुनको मूल्य तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ �. . .


कोशी अस्पतालमा चिकित्सक ढिलो आउँदा बिरामी सास्तीमा, घण्टौँ लाइनमा कुर्न बाध्य

सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पताल मा चिकित्सक समयमै उपस्थित नहुने समस्या पुनः दोहोरिएको भन्दै बिरामीहरूले गुनासो गरेका छन्। मंगलबार बिहान ११ बज्दासम्म पनि केही चिकित्सक आफ्नो कार्यकक्षमा उपस्थित नभएको भन्दै उपचारका लागि आएका बिरामीहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका हुन्। बिरा. . .


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ । बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।. . .


पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले �. . .


आजको मौसम : मधेश प्रदेश तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सु�. . .


अध्यक्ष कप फुटबल : आयोजकलाई हराउँदै गोल्डेन स्टार सेमिफाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नडियाटोकको खेल मैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक दिप ज्योति युवा क्लब, लखन्तरी, मोरङलाई २-१ गोल अन्तरले पराजित ग�. . .


निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि कोशी अस्पतालमा बिरामीको चाप बढ्यो

सोनु साह विराटनगर । देशभरका निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। यसको प्रत्यक्ष प्रभाव विराटनगरस्थित कोशी अस्पताल मा देखिएको छ। विराटनगरका प्रमुख निजी स्वास्थ्य संस्था नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र विराट टिचिङ अस्पताल मा दैनिक सयौं �. . .


विराटनगरमा गर्मी बढ्दैछ, बिद्युत कट्दोछ

विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले सोमबार बिहान ‘दुहबी ग्रिडदेखि टंकी सव–स्टेसनसम्म आएको ३३ केभी प्रशारण लाईन फल्ट भएकोले टंकी सव–स्टेशनबाट संचालित सम्पूर्ण लाइनहरु बन्द रहेको छ’ भन्ने सूचना जारी ग¥यो । बिहान ६ बजे अगाडी नै जारी सूचना अनुसार दिउँसो १० बजेसम्ममा बिद्युत आप�. . .


एलपीएलमा सन्दीप लमिछाने, जाफ्ना किंग्समा आबद्ध

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लमिछाने श्रीलंकाको फ्रेन्चाइज टोली जाफ्ना किंग्स मा अनुबन्धित भएका छन्। आगामी लङ्का प्रिमियर लिग (एलपीएल) का लागि जाफ्ना किंग्सले सन्दीपलाई आफ्नो टोलीमा समावेश गरेको हो। यससँगै सन्दीपले अर्को एक प्रतिष्ठित विदेशी फ्रेन्चाइज लिगम. . .


विराटनगर–१२ वडा कार्यालयमा तालाबन्दी ,बाटो नबनाएको भन्दै स्थानिय बने आक्रोसित

विराटनगर । लामो समयदेखि स्थानीयवासीले दैनिक रूपमा प्रयोग गर्दै आएको सडक निर्माण तथा स्तरोन्नति नभएको भन्दै विराटनगर महानगरपालिका–१२ मलङ्गवाका स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सडकको दुरावस्थाका कारण आवतजावतमा समस्या बढ्दै गएपछि आक्रोशित स्थानीयहरू सोमबार वडा कार्यालय पुगेका �. . .