सम्पूर्ण समाचार

प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्तिले तरंगित राजनीति

काठमाडौं । पछिल्लो समय विभिन्न राजनीतिक तथा संसदीय विषयलाई लिएर आलोचित बन्दै आएका छन् प्रधानमन्त्री बालेन शाह । ‘कम बोल्ने र कामबाट नै जवाफ दिने’ शैली अपनाउँदै आएका प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रम तथा संसदमा समेत कमै उपस्थित हुने गरेका छन् । पछिल्लो समय संसदमा प्रधानमन्त्रीको उपस्थिति हुन. . .


‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उनले �. . .


‘सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?’

काठमाडौं । श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको संसदमा व्यक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र सदनमा माफी माग्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले आफ्नो प्रश्नको जवाफमा तथ्यहीन र मिथ्या अभिव्यक्ति दिएक�. . .


सांसद दुलालको प्रश्न : सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रहितमा असर पारेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव, कूटनीतिक मर्यादा र जिम्मेवारीबोधको अभावको परिणाम भएको टिप�. . .


प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले गरे अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई समय दिएर बोलिसकेपछि उनीहरुले विरोध गरेका हुन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद�. . .


नेकपा एमाले कोशी प्रदेश कमिटीको दशौँ पूर्ण बैठक विराटनगरमा सुरु

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कोशी प्रदेश कमिटीको दशौँ पूर्ण बैठक आज कञ्चनजङ्घा पार्टी प्यालेस मा सुरु भएको छ। प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा आयोजित बैठकमा पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ। त्यसैगरी पार्टी स�. . .


जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएको विषय�. . .


प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरु एक ठाउँमा, माफी माग्नुपर्ने माग

काठमाडौं । सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा व्यक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै स्पष्टिकरण माग गरेका छन्। सोमबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्य�. . .


प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव. . .


कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर �. . .


दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने बताएकी छन् । ‘दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘विश्व दूध दिवस २०८३’ को अवसरमा बोल्दै उ�. . .


अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सर�. . .