सम्पूर्ण समाचार

विदेशमा रहेका नेपालीको मतदानबारे अध्ययन भइरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताएका छन् । आइतबार सांसद महाविर पुनले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपालीका लागि मतदानका दुई विकल्प कूटनीतिक नियोग (एम्बेसी) मार्फत म. . .


भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल एकतर्फी नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको तथ्य देखिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारतले नेपाल�. . .


एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल ग्राजुएट नहुने बताएका छन् । सरकारले लिस्ट डेभलप कन्ट्रीबाट तत्काल नहट्नेगरी राष्ट्रसंघलाई लेखेको पत्रका विषयमा नेकपाका सांसदले प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शाहले तत्काल अल्पविकसित राष्ट्रको सूची. . .


लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन् । आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् । त्यसको जवाफमा प्रधानमन्त्र�. . .


कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ छानबिन आयोग गठन गर्न केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गर्न तथा भदौ २४ गते भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल नयाँ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्�. . .


मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४ गतेको मानव अधिकार आयोगका प्रतिवेदन मात्रै नभई विभिन्न कालखण्डमा गठित आयोगहरूले बुझाएका प्रतिवेदनहरूको समेत सरकारले अध्ययन गरिरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रील�. . .


प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना नभएको भन्दै आपत्ति जनाए । उनल. . .


संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए । बोल्नका निम्ति हात उनले उठाए र उनी उठ्न खोजे । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्. . .


अर्थमन्त्रीले बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्दै छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे अन्तक्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए । शुक्रब�. . .


तनाब छ (लघुकथा )

“तनाब छ दाजु ।” मुखभरि पान भएको मुखले बनावटी बजारिया गुडिया जस्ता कुरा नगरी सहर्ष कृष्णले भने । “दाजुको घरको आँगनमा घोच्ने काँडाजस्तो दुःख दिने बस्तु त केही छैन । के भन्छौ ?” मैले उनलाई भित्र पस्न सहजताका लागि  काठको फलेक ढोका खोलिदिएँ । घत्र्याङ गऱ्यो । “ लु सुनाऊ खबर !” बाङ्गो काठे मुढामा बसाएर असजिलो �. . .


एकै घरका दाजुभाईको हिमाली सफलता : जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से

सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गरेका छन् । जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् । पार�. . .


प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य�. . .