सम्पूर्ण समाचार

धरहरा खुला गरिएपछि सर्वसाधारणको भीड

काठमाडौं । सर्वसाधारणको लागि आज(बिहीबार)देखि धरहरा खुला गरिएको छ । बिहीबार संविधान दिवसको अवसर पारेर शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो । धरहरा सरकारले गठन आदेश नबनाउञ्जेलसम्म भने निःशुल्क चढ्न पाउने व्यवस्था मिलाइएको छ । बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाध�. . .


नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

काठमाडौं । बलुन नेपाल प्रालिको आयोजनामा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा पौंष ९ देखि माघ १ सम्म हुने फेस्टिभलको सम्पूर्ण तयारी भएसकेको जानकारी दिएको हो । नेपालको पर्यटन राजधानी प�. . .


पर्वतीय उडान सकेर काठमाडौंको स्काइवाक आइपुगे ‘डली चायवाला’

काठमाडौं । भारतका चर्चित व्यक्ति ‘डली चायवाला’ काठमाडौंको बहुचर्चित पर्यटकीय गन्तव्य स्काइवाक आइपुगेका छन् । बिहिबार उनलाई स्काईवाकमा एक विशेष भेटघाट कार्यक्रमको लागि बोलाइएको हो । उनी एक साता नेपालमा रहने जनाइएको छ । डली चायवाला भारतको विभिन्न शहरहरूमा आफ्नो अनौठो शैली र व्यक्तित्वका कारण च. . .


बन्ला त विराटनगर प्रवेशद्वार, परिमार्जित डिजाइन स्वीकृतका लागि सडक विभागमा

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वारका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरेको छ । प्रवेशद्वार निर्माणका लागि नगरस्तरीय बजेटमा समेटिएको हो । महानगरपालिकाले २०७७ सालमै प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको थि�. . .


चाडपर्व लक्षित ७४ स्थानमा सुपथ मूल्यका पसल संचालनमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज(बिहीबार)देखि देशभरी नै चाडवर्पलाई लक्षित गरेर सुपथ मूल्यका पसलहरु सञ्चालन गरिएको जानकारी दिएका छन् । बिहीबार नेपाल खाद्य व्यापार कम्पनीको थापाथलीमा २०८१ सालको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको औपचारिक समुद्घाटन समारोहमा बो. . .


क्यान्सर पिडित आफ्नै विद्यार्थीलाई सत्यनारायण स्कुलका शिक्षक विद्यार्थीको सहयोग

विराटनगर । मानवीयताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै विराटनगरस्थित सत्यनारायण स्कुलले आफ्नै विद्यार्थीको जीवन बचाउन महत्त्वपूर्ण पहल गरेको छ। कक्षा ५ मा अध्ययनरत शाक्षी चौधरी नामक एक विद्यार्थी बल्ड क्यान्सरबाट पीडित भएको थाहा पाएपछि स्कुल प्रशासनले तत्काल सहयोगको हात अघि बढाएको हो। स्कुलका प�. . .


कोशी प्रदेशमा एक लाख नौ हजारमा कुनै न कुनै प्रकारको आँखाको समस्या

इशु पन्त विराटनगर । कोशी प्रदेशमा दृष्टिदोष भएका बिरामीको संख्या एक लाख बढी रहेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । नेपाल नेत्र ज्योती संघ कोशी प्रदेशको अगुवाईमा भएको सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख नौ हजार ९४ जना व्यक्तिमा कुनै न कुनै प्रकारको दृष्टिदोषको समस्या रहेको देखाएको हो । संघको अगुव. . .


‘ओलीजी, के तपाई साँच्चै नेपालकै प्रधानमन्त्री हो ?’

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको वर्तमान संविधान दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै �. . .


झापामा दुई महिनामा पचास करोड राजश्व सङ्कलन

झापा । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्. . .


बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

काठमाडौँ । संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका लागि बेलायती राजदूत रोब फेनले यस वर्षको समूहलाई बिदाइ गर्ने र गत वर्षको समूहलाई पुनरागमन गर्ने. . .


‘संविधानको मर्म अनुसार काम गर्न सकिएन, स्थानीय तहहरुलाई मर्ज गरेर ५०० मा झारौैँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन् । बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर पाँ�. . .


दलितलाई खै ? भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले बिहीबार माइतीघरमा विरोध प्रर्�. . .