सम्पूर्ण समाचार

वर्तमान सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् । उनले सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अ�. . .


देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता कार्यक्रमहरु गर्नुपर्छ : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । शनिबार दिउँसो पार्टीका उपसभापति डीपी अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर अभियानको सुरु गरेका हुन् । सो अवसरमा पार्टी कार्यालयमा ५ वटा नीति मन्थन बारे छलफल भएको उनले जानकारी गराए । उनले भने, ‘नेपालको आवश्यकता आजक�. . .


जनताहरु गरिबीको रेखामुनी नपर्ने गरी सरकारले काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा कुनै नेपालीले दुःख नपाउन भनेर आफूले काम गरिरहेको बताएका छन् । शनिबार युथ कनक्लेभ २०२४ मा बोल्दै उनले कोहीपनि नेपाली निरपेक्ष गरिबीको रेखामुनी नपर्नेगरी आफूले काम गरिरहेको बताएका हुन् । उनले भने, ‘अब भविष्यमा हाम्रा कोही पनि नेपाली दाजुभाई दिदी. . .


अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१४ आदर्शटोलस्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) एक किलो तीनसय ग्राम र घरेलु मदिरा करिब एकसय ५० लिटरसहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त �. . .


काभा भलिबलमा सहभागी खेलाडीलाई सम्मान

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो । माल्दिभ्समा सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली . . .


वातावरण संरक्षणका लागि विराटनगरमा रोट्रयाक्ट क्लबको कार ¥याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ । विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एस. . .


चलचित्र ‘वर वधु’को प्रचार प्रसार गर्दै फिल्मको टोली विराटनगरमा

विराटनगर । आगामी भदौ १४ शुत्रबारदेखी देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र वर वधुको कलाकार सहितको टोली विराटनगर आएर फिल्मबारे जानकारी गराएको छ । विराटनगरको सिटी सिनेमा हलमा शुक्रबार वर वधुका मुख्य कलाकार सहित फिल्म निर्माण टोलीले १४ गते प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी गराउदै हल. . .


लघुकथा : अपरिचित

-सुरेशकुमार पाण्डे " ए भाई सुन त ! यो केभैराछ यहाँ ?"-महेशले चौबाटोमा भिड देखेर सोध्यो। " खै ! एकजना कुनै अपरिचित व्यक्ती घायल अवस्थामा छ।त्यसैलाई हेर्न जुटेको भिड हो यो।"-यति भनेर ऊ स्युँइकियो। महेशले वाइक साइड लगायो र भिड भएतिर लाग्यो।उसले भिडलाई छिचुल्दै घायल व्यक्तीको नगिचै पुग्यो।ऊ रगतमा लथपतिएको थि�. . .


गजल

-अरुण खड्का भएको छु सुख्खा लगाऊ सलाई, जलाई बनाऊ खरानी मलाई। लिई पान खैनी सुपारी सुरा त्यो, भएको छ कसको न यसले भलाई। लगाएर धक्कु घसाएर चक्कु, लगातार वाजी जितेथ्यौ छलाई। तयारी छु भोग्नै दिएको सजाय, अभागी छु साँच्चै डढाऊ जलाई। नछोला मलाई ससाना कुराले, लिने गर्छु मज्जा म आगो चलाई। काठमाडौं. . .


लघुकथा : ऊ सुन्दै सुन्दैन !

-ऋषि तिवारी 'ऊ सुन्दै सुन्दैन ।' उनको श्रीमती बाटुली आफ्नो बुडालाई भन्थिन्, 'ए ! बुडा तीज आइसक्यो । खै त सारी ?' श्रीमतीको बोली उसले सुनेपनि अन्ठाई दिन्थ्यो। किनकी, 'अरुबेला सर्ट पेन्टमा ठाटिदै हिँड्ने बुडीलाई के को सारी ?' फेरि उसको शरीरमा हातको कुहिनाले उनी घचघचाउँदै भन्न थालिन् ! 'हन कान भएर पनि किन नसुन. . .


बा !

-पुष्पा बोगटी बा तिमी खेतका गराहरूसँग जीवन बाँच्यौ कुटो , कोदालो र हलो तिम्रा जीवनका प्रिय औजारहरू हुन !! चट्टानहरूले भरिपुर्ण जमिनलाई खेतका गराले बनाएको आकृति माइला बाको घर तल्तिर पटि टारे बारी भड्खारेको खेत मास्तिरको पाखो बारी यी सबै तिम्रा जीवनका इतिहासहरू हुन। भोक प्यास र अभावहरूसँग संघर्�. . .


बस दुर्घटना बारे गृह मन्त्रालयमा ब्रिफिङ

काठमाडौं । गृह मन्त्रालयले मस्र्याङ्गदीमा भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ । शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो । सोही क्रममा गृहमन्त्री रमेश लेखक�. . .