विराटनगर । नेपालका पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो �. . .
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गर्नुभएको छ । ट्रम्पको कानुनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्र�. . .
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ । पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती �. . .
महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् । मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रस�. . .
विराटनगर । विराटनगरमा पहिलोपटक तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइ कमिटी विराटनगरले म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ । तुम ल्होसार पर्वको अवसर पारेर विराटनगरमा शनिबार विहान विराटनगरको सहिद रंगशालामा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । म्यारथन दौड प्रतिय. . .
विराटनगर । विराटनगरको दक्षिण भेगका आर्थिक विपन्न समुदायका नागरिकहरुदलाई जाडोमा आवश्यक पर्ने न्यानो कपडा कम्बल वितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय रानीको समन्वयमा २ बढी नागरिकहरुलाई न्यानो कपडा कम्बल बितरण गरिएको हो । विराटनगर महानगरपालिक�. . .
-राजन प्रसाद न्यौपाने एकटकले हेरेर आकाशलाई हराउँथे कतै तिम्रो सामिप्य पर्खेर सुनौलो कल्पनामा त्यो भित्तामा झुन्डिएको पात्रो पल्टाउदै छिटो छिटो घुमाएर घडिको सूइ कयौंपटक रात पारेको थिएं पीडाको मलम खोजेर चिन्ताको घामले पोल्दा तिम्रो शीतल छ्हारी खोजेर हराउँदै जान्थे कल्पनाको गगनमा क्�. . .
-ऋषि तिवारी 'म फटाहा ?' 'कस्तो फटाहा म ?' मन भित्र भएको एउटा मधुर वाणीले बोल्यो । फेरि पनि बोल्यो, 'ओइ तँ अशक्तहरुको फटाहा, तँ गरिबीहरुको फटाहा, तँ अत्याचार विरुद्धको फटाहा, तँ ठगहरुको पर्दाफास गर्ने फाटाहा,फटाहा होस तँ फटाहा ।' ओहो कस्तो जानेछ मेरो मनले । म हत्याहिंसा बलत्कार विरुद्ब को फटाहा । बाहिरी मन र भित�. . .
- सुरेश कुमार पाण्डे " ओहो माइला नमस्ते ! धेरैको भेट भयौँ।हजुरपनि छोरालाई लिन आउँनुभएको हो ?"- रूपकलीले स्कुलको गेटमा घनाश्यामलाई भेटाएर भनिन्। धेरै वर्ष पहिले उनिहरू वल्लो गाउँ पल्लो गाउँमा बसेको घनाश्यामलाई पनि सम्झना भयो।घाँस दाउरा र ग्वाला जाँदा एउटै बन थियो।" हजुर म नातीलाई लिन आएको "-घनाश्यामले भ�. . .
राम थापा/रासस गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुल्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)का लागि उहाँले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि विभिन्न राष्ट्रिय/अन्तर्र�. . .
कालिका खड्का/रासस काठमाडौँ । “कसो माछाको चारो भइएन गाँठे ! ठूलो खड्कोबाट बचेँ, आङ सिरिङ्ङ हुन्थ्यो त्यो घटना सम्झँदा”, दाजु गुरूङको उपन्यास ‘निरजोया’ बाट लिइएको एक अंश हो यो । ‘निरजोया’ निरज र जोया मिलेर बनेको हो । निरज र जोया कृतिका मुख्य पात्र हुन् । सात दिनका लागि भिजिट भिसामा मेलेसिया गएको निरजले म�. . .