विराटनगर । विराटनगर–१० स्थित रेन्बो गल्लीमा रहेको एचिभर्स कन्सल्टिङ सर्भिसेसले ५ जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क प्लस टु अध्ययन गराउने भएको छ । कन्सल्टिङ सर्भिसेसका निर्देशक सुनिल जेसवालका अनुसार एसइई दिएका विद्यार्थीहरुलाई “लिडर स्कलरसिप २०२६” अन्तर्गत आगामी दुई वर्षसम्मक�. . .
विराटनगर । देशकै पुरानो र ठूलो सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा बढी जग्गा अतिक्रमण भएको छ । अतिक्रमित १११ बिघा ५ कट्ठा ३ धुर जग्गामा २ हजार ७३३ वटा घर, भवन, मन्दिर, आश्रम, कुटी र घर–टहरा निर्माण भएको आयोजनाको ठहर छ । आयोजनाले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा र त्यहाँ बनेका भौतिक संरचना हटाउन �. . .
प्रेम देवान विराटनगर । मोरङको उत्तरी पहाडी क्षेत्रस्थित मिक्लाजुङ गाउँपालिका–३ को निसेलुङ पार्कमा लोपोन्मुख घुमन्ते राउटे समुदाय आइपुगेपछि अहिले उक्त क्षेत्र आन्तरिक पर्यटक र स्थानीयवासीका लागि आकर्षणको केन्द्र बनेको छ । कर्णाली प्रदेशको सुर्खेतबाट आएका २५ जना राउटे समुदायका सदस्यहरू जेठ १ ग�. . .
विराटनगर जेष्ठ ३. नेपाल क्रिकेटका समर्पित र इमान्दार अम्पायर भास्कर अर्यालको असामयिक निधनले नेपाली क्रिकेट वृत्त शोकमा डुबेको छ। लामो समयदेखि बिरामी रहेका अर्यालको निधनपछि विशेषगरी कोशी प्रदेश क्रिकेटमा ठूलो क्षति पुगेको बताइएको छ। विराटनगर निवासी अर्याल हाल जमुनगाछीमा बसोबास गर्दै आएका थिए। उन�. . .
विराटनगर । कोशी अस्पतालसहित देशभरका २२ स्वास्थ्य संस्थाहरुको भौतिक सम्पति तथा जग्गाजमिन संरक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशात्मक परिपत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले गत बुधबार नै निर्देशनात्मक परिपत्र जारी गर्दै तीनवटा कार्य तत्काल गर्न भनिएको छ । मन्त्रालयको आन्तर. . .
विराटनगर जेठ ३, हिन्दु परम्पराअनुसार आजदेखि असार १ गतेसम्म मलमास (अधिकमास) सुरु भएको छ। विशेष धार्मिक महत्त्व बोकेको यो अवधि ‘शुभ कार्य निषेध’ समयका रूपमा लिइन्छ। मान्यता अनुसार यस समयमा व्रतबन्ध, विवाह, पुराण वाचन तथा नयाँ तीर्थयात्रा जस्ता शुभ कार्यहरू गर्न निषेध गरिएको हुन्छ। तर नियमित व्रत, दैनिक . . .
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशसहित वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली �. . .
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, प्रभावकारी तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ न्युरो मेडिसिन तथा न्यूरो सर्जरी विभागका लागि छुट्टाछुट्टै अत्याधुनिक वार्ड र एचडीयू सञ्चालनमा ल्याएको छ। अस्पताल प्रशासनका अनुसार न्युरो मेडिसिन विभागका लागि पु. . .
विराटनगर । विराटनगरका ठूला अस्पताल परिसरमा खुलेका फार्मेसीले औषधीको कारोबार भन्दा पनि बिचौलिया बनेर सेवाग्राहीलाई दुःख दिने गरेका छन् । यसरी फार्मेसीले दुःख दिदाँ अस्पताल प्रशासन सेवाग्राहीमुखी भन्दा पनि बिचौलियाको लागि सहजकर्ता बन्नुपर्ने बाध्यतामा देखिन्छन् । फार्मेसी सञ्चालकले कसरी औषधीम�. . .
आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७ अर्ब १७ करो. . .
विराटनगर । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। स्वीकृत कार्ययोजनाअनुसार यस वर्ष देशभरिका करिब ५१ हजार ८६८ घुरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने देखिएको आकलन गरिएको हो। बिहीबार . . .
विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट सामान ल्याएर विराटनगरमा बिक्री गर्ने मेरुदण्ड पक्षघात भएकाहरुका लागि विराटनगर महानगरपालिकाले उद्यमशील तालिममा लगानी गरेको छ । महानगरपालिकाको सहयोगमा राष्ट्रिय अपाङ महासंघ नेपाल, सामथ्र्य समाज समेतको समन्वयमा सीपआर्जन तालिम सुरु भएको हो । तालिमको आयोजना. . .