सम्पूर्ण समाचार

सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या

सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहा�. . .


निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् ।मधेश प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरुसँग निरन्तर सं�. . .


चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार

एजेन्सी । चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् । चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ । जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्य�. . .


लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादीको पार्टी ध्रुवीकरण कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने अठोट रहेको भन्दै आफू मरेर वा दु�. . .


बालेनबारे महेश बस्नेतको विवादास्पद अभिव्यक्ति

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कडा आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोकर भनेर सम्बोधन गर्न लागेको बताउँदै शाहलाई . . .


सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । शुक्रबार लैनचौरस्थित सहिदपार्कमा सहिद दिवसको अवसरमा स्वेच्छाचारिता एवं एकतान्त्रिक शासन व्यवस्थाको अन्त्यका लागि प्राण आहुति दिएका वीर सहिदहरुको स्मरण गर्दै उनले सहिदका सपना पुरा गर्न �. . .


बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् । बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् । चौधरीले भोट. . .


राष्ट्रपति पौडेल माघ १८ गते जापानको औपचारिक भ्रमणमा जादैँ

काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण मुख्यतः ७०औँ वार्षिकोत्सवक�. . .


सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : इतिहासविद् उपाध्याय

काठमाडौं । इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायले सहिद सुवेदार दयाराम खड्कालाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताएका छन् । शुक्रबार सहिद दिवसको अवसरमा नालापानी युद्धका वीर योद्धा सहिद सुवेदार दयाराम खड्कालाई श्रञ्जलि अर्पण गर्दै उनले दयाराम खड्काले गोरखाली, नेपाली भनेर संसार. . .


नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ भर्ना खुला, अधिकृतदेखि सहायकस्तरसम्म माग

काठमाडौं । सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्षपछि नयाँ भर्ना खुला गरेको छ । संस्थानले लोक सेवा आयोगबाट स्वीकृत वार्षिक कार्यतालिका अनुसार रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गर्दै शुक्रबार सुचना प्रकाशन गरेको हो। संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गर�. . .


पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने

काठमाडौं । पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६–१६) पहिलो पटक ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ। नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका. . .


आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन् : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको . . .