सम्पूर्ण समाचार

विराटनगरमा बढ्दो घरेलु हिंसा

नेवा चेम्जोङ विराटनगर । समाज शिक्षित र परिवर्तित हुदै गरेको अवस्थामा पनि घरेलु हिंसा भने बढ्दो क्रममा छ । त्यसमा पनि विराटनगर जस्तो शिक्षिक सहरी क्षेत्रमा घरेलु हिंसाका घटना उतिकै रहेको तथ्यांकले देखाएको छ । विराटनगर महानगरपालिका न्यायिक समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२÷८३ को चालु अवधीसम�. . .


बुद्धनगरमा आज एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् । शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् । राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । अस्पताले राउतको शरीरको ५५ प्रतिश�. . .


विराटनगरको भाटभटेनी आजबाट सञ्चालनमा

विराटनगर। करिब १० महिनाअघि आगलागीबाट क्षतिग्रस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट आज (शनिबार) देखि पुनः औपचारिक रूपमा सञ्चालनमा आएको छ। आगलागीपछि बन्द रहेको सुपरमार्केट पुनर्निर्माण तथा आवश्यक व्यवस्थापन पूरा भएपछि आजदेखि ग्राहकका लागि सेवा पुनः सुरु गरिएको हो। विराटनगरको प्रमुख किनमे. . .


एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक बर्ष सम्म अन्तर. . .


विराटनगरकी कलाकार काजलको आरोप: ‘मधेशी भएकै कारण फिल्म सेटमा अपमान सहनुपर्‍यो’

विराटनगर । विराटनगरकी कलाकार काजल कर्णले नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ को सुटिङ सेटमा आफूले मधेशी भएकै कारण अपमान, विभेद र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा उनले आफूलाई ‘यो मधेशी’, ‘मधेसेनी’ भन्दै होच्याइएको, स्क्रिप्टमा नभएको फो�. . .


विराटनगरको कमजोर वित्तीय प्रगति, आम्दानी नहुँदा भुक्तानीमा समस्या

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक वित्तीय प्रगति कमजोर देखिएको छ । शुक्रबार सार्वजानिक विवरण अनुसार आम्दानी अभावका कारण भुक्तानी गर्न समस्या भएको हो । सार्वजनिक विवरण अनुसार महानगरपालिकाको पुँजीगत खर्च (विकास खर्च)को अवस्था निक्कै कमजोर बनेको छ । महानगरपालिकाद्वा�. . .


३ वर्षदेखि रोकिएका ३५ हजारभन्दा बढी लाइसेन्स विराटनगर आइपुग्यो, सोमबारदेखि वितरण सुरु

प्रेम देवान विराटनगर । विगत करिब तीन वर्षदेखि रोकिएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) विराटनगरस्थित यातायात व्यवस्था कार्यालयमा आइपुगेका छन् । कार्यालयमा एकैपटक ३५ हजार ५ सय ५० वटा लाइसेन्स प्राप्त भएपछि अब वितरण प्रक्रिया सुरु गरिने भएको छ । यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख मनोज कार. . .


सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।. . .


बिराट क्यान्सर इन्स्टिच्युटमा थपिए विशेषज्ञ, नेपालको पहिलो अन्को-फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ भित्रिए

विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ डाक्टरहरू थप गर्दै बिरामीलाई अझ भरपर्दो उपचार सुविधा उपलब्ध गराउने कार्य शुरु भएको छ। नेपालको पहिलो अन्को-फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि �. . .


विराटनगरको भाटभटेनी सजियो , भित्र यस्तो देखियो ( फोटो फिचर)

विराटनगर । विराटनगरको भाटभटेनी सुपर मार्केट भोली शनिबारबाट संचालनमा आउने भएको छ । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा उश्रृखंल समुहले लुटपाटसँगै तोडफोड गर्दै आगजनी गरेका थिए । झण्डै १० महिना सम्मको निर्माण कार्यपछि विगतको भन्दा फरक रुपमा संचालनमा आउदै छ । भोलीबाट संचालनमा आउन लागेको भाटभटेन�. . .


विराटनगर १६ मा कल्भर्ट र सडक निर्माणमा कमसल सामाग्री, प्रश्न गर्ने युवामाथि प्रहरीमा उजुरी

विराटनगर । विराटनगर–१६ मा दरैया टोलमा सडक तथा कल्भर्ट निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको विषयमा विवाद उत्पन्न भएको छ । वडास्तरीय योजना अन्तर्गत बनेको कल्भर्ट तथा सडक ढलानमा कमसल निर्माण सामाग्री प्रयोग भएपछि त्यसको विरोधमा स्थानीय युवाले आवाज उठाएका हुन् । त्यस विषयलाई लिएर दुई पक्षबीच भएको व�. . .


रंगेलीका–९ पार्वती मा.विका प्रधानाध्यापक सिंहले आफ्नै तलबबाट ५ लाख खर्चेर विद्यालय सुधार्दै

रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश सिंह ले आफ्नै तलबबाट करिब ५ लाख रुपैयाँ खर्च गरेर विद्यालयको भौतिक तथा प्रशासनिक सुधारमा उल्लेखनीय योगदान दिएका छन्। करिब दुई वर्षअघि विद्यालयको नेतृत्व सम्हालेका सिंहले आफू जिम्मेवारीमा आउँदा विद्याल�. . .