राजेन्द्र विश्वकर्मा सर्लाही । यहाँको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । बुधबार साँझ करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका �. . .
काठकाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स. . .
विराटनगर । वि.सं. २०३३ सालमा स्थापना भएको अरनिको आवासीय माध्यमिक विद्यालय आज कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित बनेको छ। लामो शैक्षिक अनुभव, अनुशासन र उत्कृष्ट नतिजाका कारण अरनिकोले विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको हो। वि.सं.२०५८ सालदेखि उच्च माध्यमिक शिक्षा अन्�. . .
काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा बुधबार जिल्ला प्शासन कार्यालय मोरङले छड्के अनुगमन गरेको छ । संघीय अस्पतालमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला पुग्दा चिकित्सक हाँजिर भइसकेका थिए । तर, अस्पतालमा थिएनन् । अनुगमनपछि स्थानीय प्रशासनले अस्पताल लथालिङ्ग र भद्रगोल अवस. . .
विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष सुशय प्याकुरेल, नेउवामहासंघ कोशी प्रदेश र विराट व्यापार संघको नया नेतृत्वलाई बधाई तथा ज्ञापन गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठनमा सचिवालयमा कार्यक्रम आयोजना गरी नव�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिने भएको हो । २०८२ सालको एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुका लागि एभरेष्टले कक्षा ११ मा भर्ना लिन लागेको हो । सिमित सिटमा अध्यापन गराउने एभरेष्ट कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा गरि २ सय १० जना मात�. . .
विराटनगर । बजारमा गुणस्तरहीन वस्तु बिक्री, कम तौल र मनपरी मूल्य असुलीका गुनासा बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउने भएको छ । उपभोक्ता हित संरक्षणलाई केन्द्रमा राख्दै महानगरले नियमित, प्रभावकारी र परिणाममुखी अनुगमन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । विरा. . .
वीरगन्ज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवाप्रवाहलाई प्रभावकारी र संवेदनशील बनाउन नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले प्रहरीलाई विशेष निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भ�. . .
काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भोलि बिहान ११ बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।. . .
काठमाडौं । सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीले तोकेको मन्त्रीले भाग लिने र जवाफ दिने कानुनी रुपमा व्यवस्था रहेको स्पष्ट पारेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवा�. . .
खेमराज सापकोटा विराटनगर । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । वर्षभरि पर्यटन प्रवद्र्धनका नाममा विभिन्न कार्यक्रम, मेला, महोत्सव र प्रचार अभियान सञ्�. . .