सम्पूर्ण समाचार

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सु�. . .


विराटनगर महानगरद्वारा सहकारी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन सुरु गरेको छ । आइतबार सहकारी व्य�. . .


प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष�. . .


उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषदको एक करोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द�. . .


पीडादायी अवस्थामा सबै मिलेर अघि बढ्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका छन् । आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को सम�. . .


दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ । आइतबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिगेसोले दसैं-तिहारपछि देशैभरी आन्दोलन गर्ने घोषणा समेत गरेको छ । सदियौंदेखि ब�. . .


एमालेबाट उद्धार कोषमा पचास लाख हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेको ह�. . .


पदभार ग्रहणपछि नवनियुक्त प्रधानन्यायाधीशले सुनाए पाँच बुँदे योजना

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न�. . .


प्रधानमन्त्रीलाई काँग्रेसको ३४ बुँदे ध्यानाकर्षण,कोषमा पचास लाख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले हाल�. . .


विराटनगर होटल रत्नाको सम्राट क्यासिनोमा नयाँ साझेदार भित्रिए, दिपक गुरुङसँग उद्योगी चौधरी र घिमिरेको साझेदारी

विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनो नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । विराटनगरका उद्योगी विकास चौधरी, पुष्पलालचौकका ध्रुव घिमिरे र दिपक गुरुङले पार्टनरसीप लगानीमा क्यासिनो सम्राट सञ्चालनमा आएको हो । पन्ध्र करोड मूल्यांकन भएको सम्राट क्यासिनो दिपक गुर�. . .


विराटनगरमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन : आकस्मिक चेकजाँच–मापसे नियन्त्रण

इन्दु साह विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने भएको छ । जिल्लामा रहेको विद्यमान ट्राफिक जनशक्ति परिचालन गरेर सवारी आवागमनलाई सहज बनाइने भएको हो । दशैंमा मठ मन्दिर तथा शक्तिपीठहरूमा सवारी आवागमनलाई सहज बनाउन समेत थप जनशक्ति खटिनुपर्ने अवस्थ�. . .


मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रीपरिषद् बैठकका २१ वटा निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले शनिबार बसेको मन्त्री परिषद्को बैठकको निणर्य सार्वजनिक गरेका हुन् । बैठकका निर्णयहरु : १ थाइल्याण्डको बैंककमा २०८१ असोज २२ देखि २४ स�. . .