काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । न�. . .
काठमाडौं । भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् । यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेल�. . .
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले जितेको छ। आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न फाइनल खेलमा आदर्श माविले डनबस्को (निलगिरी) माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। �. . .
काठमाडौं । नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको �. . .
काठमाडौं । नेपाल स्पोर्ट्स समिट कमिटीले नेपाल स्पोर्ट्स समिट २०२६ ९एनएसएस २०२६० को औपचारिक घोषणा गरेको छ। समिट आगामी फेब्रुअरी ५ मा सोल्टी होटलमा आयोजना हुनेछ। आयोजकका अनुसार यो नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च हो जसले कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी . . .
विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिका क्षेत्रमा ५८ किलोमिटर दुरीमा नयाँ पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ। ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गरी आधुनिक वितरण प्रणाली स्थापना गर्न २ अर्ब २९ करोड रुपैयाँको आयोजना कार्यान्वयनमा रहेको �. . .
विराटनगर । लामो समयदेखि राजनीति साइनो जोड्दै व्यावसायिक जीवन बिताउँदै आएका मारवाडी समुदायका तीनजना एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवार बनेका छन् । मुख्य पार्टीहरुमा आकर्षण घट्दै गएको चर्चा चलेपनि राजनीतिमा खास रुची नहुने मारवाडी समुदायका यी उमेदवार भने पुराना पार्टीहरु काँग्रेस–एमाले. . .
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट काँग्रेस–एमाले गठबन्धनका उमेदवार निर्वाचित भएका छन् । छवर्षे कार्यकालका लागि नेपाली काँग्रेसबाट सुनिलबहादुर थापा यस अगाडी नै निर्विरोध निर्वाचित भएका थिए । आइतबार भएको मतदानमा एमालेबाट सोम पोर्तेल र रोशनी मेचे विजयी भएका हुन् । गठबन्धन गरे. . .
काठमाडौं । नेपाल पर्यटन बोर्ड र केहि निजी कम्पनीहरुले अमेरीकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गरिरहेका छन् । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा जनवरी २४–२५ मा न्यूयोर्कको ज्याकोब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजना हुने ट्राभल एण्ड एडभेन्चर शो न्यूयोर्क २०२६ मा भाग. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले गत भाद्र २३ र २४ गतेको जान्दोलनमा घाइते भएका सबैलाई वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन् । आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उनले २ हजार एक सय ९ जना घाइतेको पहि�. . .
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएका छन् । उनले क्षेत्रको समग्र विकास, सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कृतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन् । पूर्व जनप्रतिनिधिका रूपमा. . .
विराटनगर। कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा ८० भन्दा बढी गल्फ खेलाडीहरूको सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताका आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुये�. . .