हेटौँडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स. . .
काठमाडौं । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कान�. . .
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ। शुक्रबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधान न्यायाधीशका लागि सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ�. . .
विराटनगर । “एकता, ऊर्जा, प्रतिभा र अविस्मरणीय क्षणहरूको उत्सव” भन्ने मूल नारासहित नोबेल फेस्टा २०२६ अन्तर्गत खेलकुद सप्ताहको औपचारिक उद्घाटन गरिएको छ। सिलको सेकुवाको सहकार्य र नोबेल मेडिकल कलेजको आयोजनामा उद्घाटन समारोह सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, चिकित्सक तथा कर्मच�. . .
जनकपुर । जनकपुरधामका जेनजी युवाहरुको एक समूहले ‘वी वान्ट सुधन गुरुङ’ भन्दै प्रदर्शन गरेका छन् । शुक्रबार जनकपुरधामको जनक चोकमा जेनजी युवाहरुको स्वतन्त्र समूहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सुरक्षित सारथी सुधन गुरुङ,. . .
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) का सभापति गणेश कार्कीले विद्यमान कानुनमा रहेका लैङ्गिक विभेद तथा असमानताबारे अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन गर्ने प्रस्ताव गरेका छन् । समितिको बैठकमा बोल्दै सभापति कार्कीले कानुनका विभि�. . .
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँतीले श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनले श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् । किराँतीलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरे । पार्टी प्रवेश क. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले आयोजना गरेको “DPS QUIZ SEE 2026” प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई भव्य कार्यक्रमबीच नगद पुरस्कार, ट्रफी तथा छात्रवृत्ति वितरण गरिएको छ। विद्यार्थीहरूमा बौद्धिक क्षमता, प्रतिस्पर्धात्मक भावना तथा नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा मो�. . .
जनकपुर । मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुने भएको छ । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा उक्त महोत्सवको आयोजना हुन लागेको उच्च अदालत जनकपुरका कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवरले जानकारी दिए । शुक्रबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रमुख न्यायाधीश कुंवरले उक्त मह�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेस. . .
काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे नियमित निगरानी भइरहेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट न�. . .
विराटनगर । सुनसरीको इटहरी उपमहानगरको तरहराकी १२ वर्षीया भूमिका तिवारी यतिबेला क्यान्सर रोगसंग अस्पतालको शैयामा लडिरहेकीछिन् । गत चैत्रमा स्वास्थ्यमा समस्या देखिएपछि नेपालका विभिन्न अस्पतालमा उपचारका लागि पुगेकी तिवारीको काठमाडौंस्थित शिक्षण अस्पतालमा दुवै मृगौला र कलेजोमा समस्या देखिएको पत्त. . .