काठमाडौँ । जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्मा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा, प्रधानमन्त्री कार्कीले देशका तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्�. . .
विराटनगर । विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल लिम्बूले सामाजिक सञ्जालमार्फत ‘सुशासन र पारदर्शिता’ को पक्षमा सरकार विरुद्ध दवावमुलक प्रदर्शन गर्ने सूचना पाएपछि गत भदौ २३ गते आन्दोलनमा सहभागी हुने निधो गरे । आफ्ना साथीहरुसहित उनी महेन्द्रचौक पुगे । आन्दोलन शान्तिपूर्ण थियो, नागरिकप्रति जवा. . .
विराटनगर । महिला दिदीबहिनीहरूको महान पर्व जितियाको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम धनपालथान २ मा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पंकज मण्डलले जितिया पर्वले समाजमा आपसी सद्भाव र मेलमिलाप अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउ�. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगरमा जेनजी आन्दोलनसँगै खलबलिएको अवस्था विस्तारै सामान्य बन्दै गएको छ। आन्दोलनकारीहरूले २४ गते विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गरेपछि महानगर क्षेत्रमा सुरक्षाको चुनौती देखिएको थियो। त्यसै कारण केही दिनसम्म ट्राफिक तथा नेपाल प्रहरी ड्युटीमा निस्कन सकेका थिए. . .
विराटनगर । जेनजी आन्दोलनको नाममा अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका तत्काल उठ्न नसक्ने स्थितिमा पुगेको छ । गत २३ गते जेनजी आन्दोलनकारीले गेटमा नयाँ राष्ट्रिय झण्डा राखेर हिँडेका थिए । त्यसको भोलिपल्ट भदौ २४ मा आन्दोलनकारीले कार्यालयका कागजात, दस्तावेज र सवारी साधन पूर्ण रुपमा क्षति हुन. . .
विराटनगर । जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्ने जनाएको हो । आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवा�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट दिइने दैनिक सेवा तत्कालका लागि स्थगीत गरिएको छ । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट गरेका कारण जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका �. . .
काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थिय�. . .
काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् ।आइतबार नव गठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्किने . . .
काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् । आफ्ना शुभचि. . .
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो। १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ। उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशु. . .
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ५ हजार केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल,नेपाल नं १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको २१ जनाको टोलीले विशेष सूचनाका आधारमा शनिबार राति उक्त गाँजा बराम. . .