निर्वाचन

नागेशसँगै घरदैलोमा मत माग्दै नेतृ संग्रौला

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा कांग्रेसका केन्द्रीय नेताहरु जोडिने क्रम पनि चलिरहेको छ । आज केन्द्रीय सदस्य डा. डिला संग्रौला विराटनगरमा संचालित चुनावी अभियानमा �. . .


एमालेसँग के चाहन्छन् बुढीगंगाका मतदाता

विराटनगर । नेकपा एमालेले बुढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र बनाएको छ । बुढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र पारेको हो । नागरिकको अभिमतलाई सदुपयोग गर्दै आगामी दिनमा नागरिकको अपेक्षा अनुसारको काम गर्ने एमालेको दाबी छ । नेकपा एमालेको तर्फबाट बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्�. . .


बुढीगंगामा कांग्रेसको घरदैलो

विराटनगर । नेपाली कांग्रेस पार्टी बुढीगंगा गाउँपालिकाको सबै वडामा चुनावी घरदैलो अभियान तीव्र पारेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले बुधबार बुढीगंगा गाउँपालिकाको मेयरका उम्मेदवार जितनारायण थापा मगरसहित कार्यकर्ता र समर्थनको साथमा घरदैलो कार्यक्रम जारी राखेक. . .


स्थानीय निर्वाचन : मतदाता नामावलीमा तपाइको नाम छ छैन , हेर्नुहोस !

विराटनगर । बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भए. . .


धरानका मजदुरहरुको एमालेका उम्मेदवारलाई साथ

धरान । धरान क्षेत्रमा रहेका मजदुर घटकहरुले नेकपा एमालेका मेयर उपमेयसहित २० वटै वडाका १०२ जना उम्मेदवारहरुलाई जिताउने अभियान शुरु गरेका छन् । बुधबार लोडअनलोड र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूले चुनावी भेला गरेका छन् । यस्तै यातायात क्षेत्र, सेक्युुरिटी मजदुर, सफाई मजदुरलगायत विभिन्न घटकहरुल�. . .


निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ। मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो। मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालय�. . .


बारामा ४ हजार ५ सय ३८ जना चुनावी मैदानमा

बारा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८ सय ६७ पदका निमित्त ४ हजार ५ सय ३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका रहेको छ । प्रमुख/अध्यक्ष पदमा १ सय ९७, उपप्रमुख/उपाध्यक्षमा १ सय १८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा १ हजार ६ सय ६०, महिला व�. . .


बागी उम्मेद्वारलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

झापा । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत न�. . .


नेकपा माओवादी केन्द्र विराटनगर सचिव नमितासहित १० जनालाई कारवाही

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर सचिव नमिता न्यौपानेलाई कारवाही गर्न महानगर कमिटिले सिफारिस गरेको छ । विराटनगर महानगरपालिका कमिटिले प्रदेश कमिटि समक्ष सचिव न्यौपानेसहित दशजनालाई कारवाही गर्न सिफारिस गरेको हो । महानगरका इन्चार्ज पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डल, महानगरका. . .


मोरङमा निर्वाचन लक्षित सुरक्षा योजना कार्यन्वयनमा : पेट्रोलिङमा नेपाली सेना समेत परिचालन

विराटनगर । मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ति सुरु गरेको छ । जिल्लामा तीन प्रकारका मतदान केन्द्रको बर्गिकरण गरेर अवस्था हेरेर सुरक्षा परिचालन गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्याप्त सुरक्षाकर्मी परिचाल. . .


कटहरीका कांग्रेसका एकल उम्मेदवारद्वारा मतदाताका घरदैलोमा

कटहरी । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्ष सहित सबै पदमा एकल उम्मेद्वारी परेको छ । अन्यत्र गठबन्धन भएपनि कटहरीमा भने कांग्रेस उम्मेदवार एक्लैले अधिकांश पदमा एकल मनोनयन दर्ता गराएका छन् । आगामी बैसाख ३० गते स्थानीय चुनाव हुँदैछ । कटहरी गा. . .


मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा,मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने

काठमाडौं । अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन । उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले �. . .