तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो । दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक �. . .
विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .
धरान । नेकपा एमालेले १७ नम्बर वडामा मेयर र उपमेयरका उम्मेदवारसहित चुनावी घर दैलो अभियानलाई तिब्रता दिएको छ । मेयर उम्मेदवार मञ्जु भण्डारी सुबेदी र उपमेयर उम्मेदवार पदम प्रसाद लिम्बुसहित वडाध्यक्ष उम्मेदवार कल्पना शेर्पा लगायत उम्मेदवारहरु घरदैलो अभियानमा मतदाताहरुसंग मत मागेका थिए । वडाको फोकले. . .
विराटनगर । आसन्न स्थानीय निर्वाचनको मिती घोषणा भईसकेपनि मतदानका निम्त्ति यसपटक नेपाली नागरिकको स्वदेश फर्किने क्रम न्यून देखिएको छ । विगतका निर्वाचन वर्षहरुको तुलनामा यसपटक मतदान प्रक्रियामा सहभागी हुन भारत लगायत तेश्रो मुलुकमा रहेका नेपाली नागरिकहरुको स्वदेश आगमन न्यून देखिएको हो । निर्वाचन क�. . .
धरान । विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो । काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्. . .
रोल्पा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि रोल्पामा नेपाली सेनाले १३ ठाउँमा क्याम्प स्थापना गरेको छ । दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेनाको बटुक दल गण रोल्पाका गणपति प्रमुख सेनानी मणि थापाले स्थानीय निर्वाचनका लागि १३ ठाउँमा क्याम्प स्थापना गरेर. . .
नेकपा माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवार सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका कुन १४ नेतालाई कारबाही गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने . . .
धरान । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । प्रतिनिधीहरुले आफ्नो कार्यकालमा गरेका राम्रो देखि नराम्रो कामलाइ समेत ध्यानाकर्षण गराउँदै उम्मेदवारहरु घर दैलो अभियानमा जारी रहेको छ । धरान पुर्वको मात्रै नभएर नेपालकै विकासोन्मुख शहरको रुपमा पर्दछ । विविध जा�. . .
झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनी. . .
दार्चुला । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन सामग्री आ�. . .
धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको नेकपा एमालेले धरानमा प्रचार प्रसार तिब्र पारेको छ । नेकपा एमाले धरान उपमहानगरपालिका २० नं. वडा कमिटिले चुनाबी प्रचार प्रसारलाई तिब्र पारेको हो । गत विहीबारदेखी शुरु गरेको चुनाबी घरदैलो अभियान आज वडाको सुहारा गाउँमा पुगेको छ । तामाखाम, चिण्�. . .
धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ । नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्ग स्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो प�. . .