प्रेम देवान विराटनगर, १२ पुष ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरका प्रतिस्प्रधीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।विराटनगर बरगाछीमा रहेको स्याम पाटी प्यालेसमा मंगलबार अडिसनबाट जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् । दोस्रो अडिसनको निर्ण�. . .
प्रेम देवान विराटनगरमा लामो समय पछि अर्को एउटा सांगीतीक–सांकृतिक सांझ कार्यक्रम हुने भएको छ । विराटनगरको जाडो महिनालाई तताउन आगामी पुष ९ गते शनिबार सांझ बिराटनगरको जैनभवनमा युवाजमातले तताउने भएका छन् । कार्यक्रम युवा मात्र नभई बालबालिकाहरु देखी लिएर वृद्धाहरुको समेत उपस्थित रहनेछ । । विराटनगर मे�. . .
बिराटनगर पुस ६ , बिराटनगर पानीटंकी स्थित होटेल मधुरिका मिलनमा आगामी क्रिसमस डेको अवसरमा लाइभ म्युजिक शो हुने भएको छ । बिराटनगरको लोकप्रिय "स्पर्श ब्याण्ड" ले उक्त अवसरमा लाइभ म्युजिक गर्न लागेको होटेलका संचालक निशान्त गुप्ताले जानकारी दिए । होटेल मधुरिका मिलनको आयोजनामा उक्त कार्यक्रम हुन लागेको ग�. . .
प्रेम देवान विराटनगर, २५ मंसिर ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको दोस्रो अडिसन सम्पन्न भएको छ । विराटनगरमा शनिबार भएको दोस्रो अडिसनबाट १६ जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् । दोस्रो अडिसनको निर्णक मण्डलहरुमा एक्टिभ मिडीयाकी आभा अ. . .
प्रेम देवान विराटनगर २५ मंसिर । ६८ आंै अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा मानव अधिकार सम्वन्धी रहेको म्यूजिक भिडीयो सार्वजनिक गरिएको छ । जिल्ला विकास समिती मोरङको सभाहलमा शनिबार एक कार्यक्रम विच म्यूजिक भिडीयो सार्वजनिक गरिएको हो । म्यूजिक भिडीयोलाई प्रमुख अतिथी उच्च अदालतका मुख्य न्याय. . .
https://www.youtube.com/watch?v=wTgS9_x5uXo&feature=share. . .
प्रेम देवान विराटनगर १८ मंसिर । युवतीहरुमा भएको प्रतिभाको प्रस्टफुटन गराउने उद्देस्यले आयोजना गर्न लागिएको मिस विराटनगरको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ । अंग्रेजी महिनाको नयाँ वर्षको २०१७ को अवसर पारेर विराटनगरमा मिस विराटनगरमा यस किसीमको पहिलो पटक सौर्दय प्रतियोगिता हुन ला. . .
विगत केही वर्ष यता पुर्वाञ्चलमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु हुने गरेका छन् । युवतीहरु जो मोडलिङमा रुचि राख्छन् र यसै क्षेत्रमा आफ्नो करियर बनाउन चाहन्छन् उनिहरुका लागि पुर्वमा हुने यस्ता सौर्न्दर्य प्रतियोगिताले ठुलो मदत गर्दै आएको छ । यस्तै पुर्वान्चल कलेज प्रिन्सेस पनि एक सौन्दर्य प्रत. . .
सानैदेखी नेपाली गीत संगीत प्रती झुकाब रहेका भोजपुरे गीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् ।एल्बममा समाबेश गरिने सबै गीतहरुको रेकर्डिङ कार्य सम्पन्न भैसकेको गीतकारले हामीलाई जानकारी दिनु भएको छ। उक्त एल्बमा ५ वटा . . .
प्रेम देवान विराटनगर १२ मंसिर । एनसेलको निजी सेवा कम्पनीले विराटनगरमा आईपुगेर एनसेल रोड शो संगितमय बनाएको छ । विराटनगरको ट्राफिक चोकमा शनिबार सांझ एनसेल सेवा प्रदायक कम्पनीले काठमान्डौबाट राष्ट्रिय स्तरका कलाकारहरुलाई निम्ताएर रोड शो गरेको थियो । एनसेल रोड–शो अन्र्तगत मेरी बास्यैका हास्य कलाका�. . .
बिराटनगर मङ्सिर १२ . बिराटनगरमा कान्तिपुर टेलिभिजनको चर्चित " वाट द फ्लप" का सन्दिप क्षेत्री (मिठाइलाल जादव) मुख्य आकर्षण रहेको "फुट फर डान्स" सिजन ४ हुने भएको छ । मिस्ट्रि डान्स ग्रुपको आयोजना तथा पतंजलीको मुख्य प्रायोजनमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम पुस ९ गते शनिबार "क्रिसमस इभ" को दिन बिर. . .
प्रेम देवान विराटनगर २८ कार्तिक । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा विराटनगरमा भएको मिस्टर एण्ड मिस लिटल कोशी २०१६ को ग्रान्ड फिनाले शनिबार राती सम्मन्न भएको छ । एक महिना अगाडी अडिसन राउण्डबाट छानिएका मेल र फिमेल गरी लिटल कोशीका २४ जना प्रतिस्प्रधीहरुले स्प्रधा गर्दै फाईनल राउण्ड सम्म आईपु�. . .