मनोरन्जन

मिस पुर्वेली सुपर मोडलको छैठौं सस्करणको ग्राण्ड फिनाले आज

प्रेम देवान विराटनगर १९ फागनु । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ को ग्राण्ड फिनाले आज ( शुक्रबार) हुदै छ । ए–वान इन्टरटेनटमेन्टले विगत ६ वर्ष देखी विराटनगरमा मिस पुर्वेली सुपर मोडल नामक सौर्दय पतियोगिता गर्दै आएको छ । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना गरिएको . . .


काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता हुने

काठमाडौँ,  फागुन । मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ । नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवद्र्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक÷एकजना सहभ�. . .


‘साइँली’ अब फिल्ममा देखिने

काठमाडौं । युट्युबमा अपलोड गरिएको केही घण्टामै धेरैले हेरिएको भिडियो गीत साइली’ लाई दर्शकले फिल्मको पर्दामा हेर्न पाउने भएका छन् । उक्त भिडियो अहिलेसम्मकै थोरै समयमा धेरैले हेरेका हुन् गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो । ब्यानरका संस्थापकमध्�. . .


मिस पुर्वेली सुपर मोडलको क्राउन सार्वजनिक

बिराटनगर फाल्गुन ७, बिराटनगरमा जारी मिस पुर्वेली सुपर मोडलको यस वर्षको बिजेताको ताज शुक्रबार भव्य कार्यक्रमबिच सार्वजनिक गरिएको छ । बिराटनगरमा ७५ वर्षअघि देखि सेवा दिदै आएको महालक्ष्मी ज्वेलर्सले यस वर्ष २३ तोलाको चाँदीको ताज प्रायोजन गरेको छ । नेपाल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा युवा उद्यमी त�. . .


युकेमा बसेको नेपली ले गाये भ्यालेन्टाइन्स दे गीत ।

गयक्: आसिस राइ । ब्यान्ड्: PsNoBs प्रेम दिवस वा प्रणय दिवस नेपालीमा भनिन्छ। नेपालमा मानिसहरू ९० को दशकमा, अन्तर्राष्ट्रिय मिडिया टेलिभिजन च्यानलहरू को रूप मा नेपाल प्रवेश गर्दा देखि प्रणय दिवस जन्मोत्सव मनाउने थाले। मिडियाको, विकास विशेष गरी टिभी र रेडियो दक्षिण एशिया मा प्रारम्भिक ९० को दशकमा सुरु भयो।. . .


मोडल अनुप बिक्रम शाहीको बिराटनगरमा भब्य स्वागत

बिराटनगर माघ २७ , नेपालमा युवा पुस्तामा लोकप्रिय मोडल अनुप बिक्रम शाही पुर्वान्चल कलेज प्रिन्सका प्रतियोगीलाई तालिम दिन बिराटनगर आएका छन् । उनको बुधबार बिराटनगर बिमानस्थलमा भव्य स्वागत भव्य स्वागत गरिएको थियो। पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसको प्रतियोगीहरुलाई प्रशिक्षण गर्नका लागि म्यान हन. . .


नायिका रिमाद्धारा सुपर मोडलका प्रतिस्प्रधीलाई तालिम

प्रेम देवान विराटनगर २५ माघ । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी  बन्द प्रशिक्षण त�. . .


मिस पुर्बेली सुपर मोडलको झापा अडिसन सम्पन्न

बिराटनगर माघ २५ , ए-वान इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको म्याजिक मिस पुर्बेली सुपर मोडल २०१७ को अडिसन बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ   । बिर्तामोडको रेड मग हस्पिटालिटिको सभा हालमा आयोजित उक्त अडिसन कार्यक्रममा झापाका युवतीहरुले अडिसन दिएका थिए  । बिराटनगरमा मात्रै नभएर झापा जिल्ला सम्म �. . .


गायक धर्मेन्द्र र मिलनआमत्यले नचाए

प्रेम देवान विराटनगर, २३ माघ । विराटनगरको व्यस्त व्यापारी केन्द्र ट्राफिक चौकमा शनिबार सांझ एउटा छुटै सांगितीक माहोल छाएको थियो । ट्रकको गाडी माथि छरितो आकारले आकर्षित रुपमा सजाएको स्टेजमा गायक धर्मेन्द्र सेवान र मिलन आमत्यले जब गीत गांउन थाले पछी विराटनगरका युवा बर्गको हुटिङ्ग र तालिले माहोल ताति�. . .


मैत्रीपुर्ण फुटसल खेलमा “हामी युवा” बिजयी

विराटनगर माघ २२ , स्वास्थ्य रहन खेल भन्ने नारा सहित आयोजना गरिएको मैत्री पुर्ण फुटसल खेलमा 'हामी युवा' बिजयी भएको छ। नानो टक आईटी सलुलनलाई ७-३ गोल अन्तरले हराऊदै 'हामी युवा' बिजयी भएको हो । बिराटनगरको स्पोर्ट हबमा भएको खेलमा 'हामी युवाका तर्फबाट मिलाप कर्ण, सैहन्शा सिद्दिकी र दिपेश धिमालले २-२ गोल र सबिन दा�. . .



नायक अनुप बिक्रम कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउदै

विराटनगर माघ १९ , पुर्वाञ्चलमा जारी कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउने भएका छन् । म्यान हन्ट इन्टरनेसनलका विजेता शाहिले हसियाँ , वीर विक्रम , किगं जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन पहिलोपटक विराटनगर आउन लागेको कलेज प्रिन्सका कोरियोग्राफर सा�. . .