काठमाडौं । आजदेखि तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् । विराटनगरस्थित क्युएफएक्समा समेत बाबरी, विक्रम वेधा र पीएस-वान प्रदर्शनमा आएका छन् । सुरेन्द्र पौडेलद्वारा निर्देशित ‘बाबरी’ आजदेखि प्रदर्शनमा आएको छ । अदिती बुढाथोकी, धीरज मगर र धीरज नाड्कर अभिनित फिल्म रोमान्टिक कथावस्तुमा आधारित छ । त्रिको�. . .
विराटनगर । विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले कोरोना भाइरसको कारणले गर्दा २ वर्षदेखि हुन नसकेको म्यूजिकल फेष्टिभल यसपटक गर्न लागेको हो । यसपटको ६ औं संस्करणको फेष्टिभल असोज २९ गते शनिबारलाई तय गरिएको छ । विराटनगर जैन भवनमा हुन लागेको कार्यक्रममा एक सय र. . .
गायक जनक ताम्राकारको आवाजमा रहेको नयाँ गीत सम्झनाकी खोली / ठाडीको भिडियो सार्वजनिक भएको छ । आइएनजी स्टुडियोको पहिलो प्रस्तुतिको रुपमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । तुला ताम्राकारको शब्द रहेको गितमा जनक ताम्राकार र महेश ताम्राकारले कम्पोजिसन गरेका छन् । उक्त भिडियोको निर्देशन भने. . .
काठमाडौं । चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक भएको छ । भारतीय सिनेमाघरमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हलप्रिन्ट विभिन्न पाइरेटेड साइटमा देखिन थालेको छ । केही साइटमा छोटा क्लिपहरू मात्र अपलोड भएका छन् भने केहीमा पूरै चलचित्र अपलोड गरिएको छ । हिन्दी भाषामा डबिङ गरिएको यो प�. . .
काठमाडौं । अस्कर अवार्डको लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस भएको छ। अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर �. . .
विराटनगर । गायक मिलन परियारको स्वरमा रहेको “गाजलु आँखैमा” गीत सार्वजनिक भएको छ। उक्त गीतमा सुरज कालाखेतीको शब्द/संगीत रहेको छ । भने गायक मिलन परियारको स्वर रहेको छ । ओपल डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतलाई आकाश नेपालीले मिक्सिङ/मास्टरिङ र विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् । निर्देशन तथा को�. . .
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पन्जा४’ फागुन १९ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रका मुख्य कलाकार तथा निर्माता दीपकराज गिरीले प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीसँगै बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन. . .
काठमाडौं । 'के घर के डेरा'को टिजर सार्वजनिक भएको छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेराको टिजर बिहीबार सार्वजनिक गरिएको हो। उक्त सार्वजनिक टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेकाे संघर्ष देख्न सकिन्छ। महेश दव�. . .
विवेक दाहाल विराटनगर । अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो विराटनगरस्थित क्युएफएक्समा प्रदर्शन हुने भएको छ । भाद्र ३० गते बिहिबारको दिन साझ ६;३० बजेको शोमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएपनि पर्याप्त शो पाउन सकेको छै. . .
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा से. इ. बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहर�. . .
काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ । प्र�. . .
काठमाडौं । ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्श�. . .