स्वास्थ्य खबर

रातो मासु मुटु रोगीका लागि घातक : अध्ययन

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र सोमबारदेखि ज्वर. . .


सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?

सन्तोष अधिकारी घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि पु¥याएर दुई जनाले लगातार पाँच घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो । स. . .


नोबेलका नर्सको आन्दोलन स्थगित

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको आकस्मिक विभाग पुनः सञ्चालनमा आएको छ । आन्दोलतरत स्टाफ नर्ससँग नोबेल प्रशासनले वार्ता गरेर सहमति जनाएपछि शुक्रबारदेखि आकस्मिक विभाग सञ्चालनमा आएको हो । आकस्मिक विभागमा कार्यरत ५५ जना नर्सले सेवा सुविधाको माग गर्दै चारदिन अगाडीदेखि काम ठप्प पारेका थिए ।  नोब�. . .


नोबेलको आकस्मिक विभागका ५५ जना स्वास्थ्यकर्मीले दिए राजीनामा

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । कलेजको आकस्मिक विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार राजिनामा दिएका हुन । स्टाफनर्स र पारामेडिक्सले राजीनामा दिएका हुन् । समयमा नै पारिश्रमिक नपाएको भन्दै उनीहरुले प्रशासन विरुद्ध दवाव सिर्�. . .


जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द

उपचार सम्भवन नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । यहि भदौ ४ गते रेफर गरेर काठमाडौँस्थित पाटन अस्पताल पु¥याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आ. . .


दुर्गमका गर्भवतीलाई निःशुल्क हवाई सेवा वरदान बन्दै

स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो । हवाई उद्धा�. . .


चितवन क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्म�. . .


‘मास्क नलगाउने ३१ हजारलाई कारवाही’: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको जनाएको छ । आजसम्म कुल चार लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये तीन लाख ९० हजा ५४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ । यस्तै �. . .


स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न गृहको निर्देशन

गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गति. . .


वीपीका जुनियर डाक्टर आन्दोलित

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा खटिएका जुनियर डाक्टरहरुले विभिन्न ९ सुत्रीय माग राखेर आन्दोलन घोषणा गरेका छन् । आइतबारदेखि उनीहरुले हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका हुन् । गत शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासन समक्ष ९ बुँदे माग राख्दै समस्या�. . .


प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ? अध्ययन भन्छ– निकै फलदायी

लरेन निरगार्ड मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्. . .


कोभिड–१९ खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने

कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।” स्वा�. . .