विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पलतामा उपचारका लागि भर्ना गरिएका ९२ वर्षीय खड्गबहादुर सेढाँईमा कोरोना संक्रमण पुष्टि भएपछि चैत २५ गते कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । झापा दमक–९ का सेढाँईको सोमबार उपचारकै क्रममा मृत्यु भएको छ । नोबेलमा सेढाँईलाई कोशीमा रेफर ग. . .
विराटनगर । प्रदेश १ मा आज २१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीयतहनखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरम�. . .
होमियोपैथिक चिकित्सा पद्धत्ति का अविष्कारक डा. सैमुअल हैनिमैनको जन्म जयन्तीको अवसरमा “विश्व होमियोपैथिक दिवस” को रुपमा मनाउदै आईरहेका छौं । आज महात्मा हैनिमैनको २६६ औं जन्म जयन्ती रहेको छ । जर्मनीका एलोपैथिक चिकित्सक हैनिमैन (एम.डी.) ले एलोपैथिक चिकित्सा पद्धत्तिबाट उपचार गर्दा प्रयोग गरिएका औषधिब�. . .
विराटनगर । चिकित्सकको लापर्वाहीका कारण नवजात शिशुको मृत्यु भएको दावी गर्दै नोबेल मेडिकल कलेज विराटनगर विरुद्ध आक्रोशित आफन्त तोडफोडमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठ्ठी चार्ज गरेको छ । दुईदिन अगाडी भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाति र शरिरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित हु. . .
विराटनगर । मोरङको सुनवर्सी नगरपालिकाको बरडंगा स्वास्थ्यचौकीमा रामलाल गोल्छा आँखा अस्पताल र सङ्कल्प फाउण्डेशनको संयुक्त सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरिएको छ । आयोजित शिविरमा १२५ जनाले आँखा परीक्षण गराएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजाल, सुनवर्षीका मेयर शि. . .
विराटनगर । फेक्ट नेपालद्वारा बिराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सञ्चालन सुरु भएको छ । फेक्ट नेपालका प्रदेश १ का कर्मचारी निलम श्रेष्ठका अनुसार यो सेवा हरेक. . .
बेलायत,फ्रान्स,जर्मनीलगायत विश्वका २० भन्दा बढी मुलुकका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूविरूद्ध लड्न तयारीका लागि अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर एङ्गेला मेर्कलसहितक�. . .
डोटी जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे ग�. . .
विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापा लगायत विभिन्न चिकित्सक, नर्�. . .
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भ. . .
धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा १०.१० एम.एम. को ऐजेरु (मासु पलाएको) समस्या लिएर ३९ वर्षीया महिला आईपुगिन् । उनको पेटमा निरन्तर दुखाईको समस्या भएपछि उपचारका लागि उनी अस्पताल धाईरेहेकी थिइन् । सामान्यतयः शल्यक्रिया भन्नासाथ आम जनमानसमा पेट चिर्ने, काट्न�. . .
विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएक. . .