स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमित�. . .


नोवेलमा उपचारका लागि भर्ना भएका विरामी शौचालय जाँदा ‘मिनिरल वाटर’ बोकेर जान्छन्

विराटनगर । नोबेल अस्पताल विराटनगरमा भर्ना भएका विरामी शौचालय जाँदा पैसा तिरेको मिनिरल वाटरको बोतल बोकेर शौचालय जान्छन् । झट्ठ सुन्दा अचम्म लागेपनि नोबेल अस्पताल विराटनगरमा पछिल्लो समय यो सामान्य जस्तै बनेको हो । अस्पताल जस्तो ठाँउमा शौचालयमा पानी छैन । सफाईका लागि पानी नहुँदा उपचार गर्न आएकाहरु म�. . .


लोकसेवा डेन्टल क्लिनिकद्वारा नि:शुल्क दन्त शिविर

विराटनगर आकृति रानि फुयल विश्व मुख दिवसको अवसर पारि आज बिराटनगरको बरगाछिमा रहेको लोक सेवा डेन्टल क्लिनिकले नि :शुल्क दन्त शिविरको आयोजना गरेको छ। उक्त शिविरबाट ७६ जनाले सेवा लिएको क्लिनिक संचालक डा.पवन म. . .


कोरोना परीक्षणमा निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताल विरुद्ध मुद्दा

चितवन कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा च�. . .


खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्दै

युरोप कोरोना विरुद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले निर्माण गरेको खोपका कारण रगत जमेको भन्दै खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्ने भएका छन् । युरोपेली औषधि सम्बन्धी निकाय इ.एम.एले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको र खोपकै कारण रगत जमेको प्रमाणि�. . .


विराटनगरको मोरङ सहकारीमा डा.समिर पौडेलद्वारा पुनः सेवा सुरु हुँदै

विराटनगर । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समिर पौडेलले पुनः विराटनगरमा सेवा सुरु गर्नु भएको छ । लामो समय विराटनगरमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको रुपमा विरामीको स्वास्थ्य परीक्षण गर्नु भएका डाक्टर पौडेल कार्डियोलोजी अध्ययन सकाएसँगै सेवाका लागि फर्कनु भएको हो । प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबा�. . .


आमबारीमा सामुदायिक अस्पताल संचालन

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ४ आमबारीमा सामुदायिक अस्पताल संचालनमा आएको छ । २५ शैय्याको आमबारी सामुदायिक अस्पताल शनिबारदेखि संचालनमा आएको हो । उक्त अस्पतालको उद्घाटन रतुवामाइ नगरपालिका ४ का वडाअध्यक्ष देबराज राजवंशीले गरे । करिब १ करोड लागतमा संचालनमा आएको अस्पतालमा आँखा सम्बन्धी सम्पूर. . .


बिराटनगरमा हिमाल आँखा अस्पताल संचालनमा

विराटनगर १३ मलाय रोडको गौशाला चोकमा हिमाल आँखा अस्पताल संचालनमा आएको छ। हिजोबाट सामान्य पुजापाठ गरि अस्पतालको उद्घाटन गरिएको अस्पताल संचालक समिति सदस्य आरिफ हुसेनले जानकारी दिएका छन्। रुबी साहको अध्यक्षतामा पांच जना लगानीकर्ताको पहलमा सो अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालले ओपिडी , इमर्जेन�. . .


दुई दिनमै ४ लाख ३२ हजार बढी ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको २ दिनमा ४ लाख ३२ हजार ४ सय ६८ जना ज्येष्ठ नागरिकले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ लाख १७ हजार ३ सय १९ र दोस्रो दिन २ लाख १५ हजार १ सय ४९ जनाले खोप लगाएक�. . .


महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न

बिराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिबिए दोश्रो सेमेष्टर ( सेक्सन बि ) मा अध्ययनरत बिद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो जसमा २५ भन्दा बढी जना ले रक्तदान गरेका थिए । बिबिए पढ्ने विद्यार्थीहरूले सिएसए अर्थात् हरेक सेमे. . .


विराटनगर–५ त्रिमूर्तिचौकमा खुल्ला व्यायामशाला

विराटनगर । विराटनगर–५ त्रिमूर्ति चौकमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । इृच्छुकले निःुशल्क सेवा लिने गरि खुल्ला व्यायामशाला स्थापना गरिएको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यायामशालाको औपचारिक उद्घाटन गर्नु भएको थियो । महानगरसँगको सहकार्यमा लायन्स क्लब अफ विराटनग�. . .


पूर्व प्रधानमन्त्री प्रचण्डले लगाए कोरोनाविरूद्ध खोप

काठमान्डू पूर्व प्रधानमन्त्री एवं हाल नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्। काठमान्डू स्थित सिभिल अस्पताल पुगेर आज उनले कोरोनाविरूद्ध खोप लगाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले विद्या देबी भण्डारीले प्रतिनिधि सभा बैठक आह्वान गरेपछ. . .