रंगेली । मोरङको रंगेली नगरपालिका २ दौलतपुर जिलेवि चोकका २३ बर्षीय मृगौला रोगी प्रविण गिरीको आर्थिक अभावमा उपचार गर्न नसकिएको परिवारले गुनासो गरेका छन् । बिगत ढेडबर्षदेखि दुबै मृगौलाले काम गर्ने छाडेपछि अहिले आर्थिक अभाबका कारण उनको अहिले उपचार हुुन नसकेको हो । बिराटनगर स्थित सप्तकोेशी बैकबाट भएको. . .
विराटनगर । मौसम परिवर्तनसँगै एलर्जीको समस्या बढ्न थालेको छ । एलर्जी हुँदा शरिर चिलाउने, साना साना राता फोकाहरु आउने जस्ता देखिन्छन् । एलर्जी क्षणिक रुपमा हुने समस्या भएतापनि कतिपय अवस्थामा यसका कारण ज्यान जान पनि सक्छ । मौसम परिवर्र्तन, खानेकुरामा तथा प्रयोग गर्ने सामाग्रीका कारण एलर्जी हुने गर्छ । . . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले सञ्चालनमा ल्याएको कोभिड अस्पतालले एकहजार ७५० रुपैँयामा नै पिसिआर परीक्षण गर्ने जनाएको छ । न्यूरोले सरकारले ताकेको भन्दा सस्तोमा कोरोना भाइरसको परीक्षण गर्ने भएको हो । अस्पतालमा आउनेहरूको १ हजार ७५० रुपैयाँमा परीक्षण थालेकोे हस्पिटलका अपरेसन डाइरेक्�. . .
विराटनगर । मोरङको जहादा गाँउपालीकामा कोरोना संक्रमितहरुको उपचारका निम्ति ५ शैयाको कोभिड–१९ आइशोलेसन अस्पताल सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले सोमबारदेखि वडा नंं. ५ स्थित मझारे स्वास्थ्य चौकीलाई कोभिड अस्पतालमा स्तरोन्नति गरि सञ्चालन ल्याएको हो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस. . .
विराटनगर । प्रदेश १ मा सोमबार २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा �. . .
विराटनगर । सडक दुर्घटनामा परि घाइते हुनुभएका आरोहण गुरुकुलका कलाकार भरत कार्कीको उपचारमा न्यूरो हस्पिटलले प्रदान गरेको स्तरीय स्वास्थ्य सेवा प्रति आरोहण गुरुकुलले धन्यवाद व्यक्त गरेको छ । गुरुकूलका पदाधिकारीहरुले, कलाकार कार्कीको उपचारमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने न्यूरो हस्पिटलका मेडिकल. . .
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि. . .
फाइजर कम्पनीले विकास गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको समाचार सेलाउन नपाउँदै अर्को अमेरिकी कम्पनीले मोडरिनाले विकास गरेको खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको सार्वजनिक भएको छ । दुबै कम्पनीले आफ्नो खोपको विकासका क्रममा नयाँ र प्रयोगात्मक विधि अपनाएका थिए । मोडरिनाले सो उपलब्धीलाई ‘महान दिन’ भन�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र क�. . .
कानेपोखरी । पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। जब आँखाबाट आँसु बहन थाल्छ, तबमात्र पीडा भएको रहेछ भनेर महसुस गर्न सकिन्छ। म बाँच्न चाहान्छु मलाई बचाइदिनुस् भन्दै बिन्ती गर्दैछिन मोरङ कानेपोखरी गाउँपालिका २ पाँचपोखरी (कालिस्थानदेखि पश्चिम) कि मिर्गौला पीडित ३० वर्षीय महिला निरु परियार। करिब १० महिना अ. . .
विराटनगर । प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचा. . .
इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । “हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शे�. . .