स्वास्थ्य

हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै नर्सहरु आन्दोलनमा

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरु तलब वृद्धिलगायतका माग राखेर पुनः आन्दोलित भएका छन् । असोज १९ गते आइतबारदेखि आन्दोलित रहेका नर्सहरुले सोमबार वार्तापछि आफ्नो आन्दोलन स्थगित गरेका थिए । तर माग पूरा नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो काम जारी राख्दै अस्पताल �. . .


आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्का. . .


विराटनगरका बाढीपीडितका लागि जीवन विकास सामुदायिक अस्पतालद्वारा स्वास्थ्य शिविर

विराटनगर । हालैको अविरल वर्षा र बाढीले प्रभावित विराटनगर–१२ र १६ का बाढीपीडितहरूका लागि जीवन विकास सामुदायिक अस्पतालले आज स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा स्थानीय सो क्षेत्रका बासिन्दाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधि वितरण गरिएको अस्पतालले जानकारी दिएको छ । शिविरम�. . .


मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौं । देशभर जारी लगातारको भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार बसेको छ । बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।असोज १७ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट �. . .


विराटनगरमा ख्यातिप्राप्त मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले दैनिक सेवा दिने

विराटनगर, असोज ९ , पूर्वी नेपालको ख्यातिप्राप्त नसा तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल अब दैनिक रुपमा विराटनगरमा सेवा प्रदान गर्ने भएका छन्। नेपाल सरकारको स्वास्थ्य सचिवको जिम्मेवारी पूरा गरी हालसालै अवकाश प्राप्त गरेका डा. पोखरेलले आफ्नो बीसौं वर्षको अनुभव र दक्षतालाई पुनः बिरामीको सेवामा समर�. . .


संकट र कठिनाइमा पनि बिरामीको सेवामा समर्पित विराट मेडिकलका नर्स

विराटनगर । सामाजिक सञ्जाल बन्द, शासकीय अव्यवस्थाविरुद्धको प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीचमा पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्सहरूले बिरामीको सेवा निरन्तरता दिएका छन् । मोरङको बुढीगंगा गाउँपालिका-२ मा अवस्थित यस अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु . . .


शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्ध. . .


वीरगञ्जमा हालसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौं । वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातीसम्म १ सय १४ जनामा हैजा संक्रमित पुष्टि भएको हो ।यसैगरी, वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या हालसम्म ४२२ पु. . .


कोशी प्रदेशले सार्वजनिक ग¥यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा जोड

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नीतिले शारीरिक मात्र नभई मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । क. . .


पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस सञ्चालनको अनुमति

विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार. . .


प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा . . .


संयाेजककाे जन्मदिनमा स्वास्थ्य शिविर

विराटनगर । जीवन विकास समुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका संयोजक तेजस्वी मण्डलको जन्मदिनमा अस्पतालले निशुल्क स्वास्थ्य शिविर आयाेजना गरेको छ । संयोजक मण्डलको जन्मदिन पारेर सोमबार विराटनगर महानगरपालिका– १३ मा रहेको पूर्वाञ्चल बाल आश्रममा स्वास्थ्य शिविर आयोजना गरेको हो । आश्रमम�. . .