विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक दुई नयाँ र उन्नत उपचार पद्धति — हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु गरेको छ। यी दुवै पद्धति बिरामीको रगतमा भएका हानिकारक पदार्थहरू छानेर हटाउने र सफा रगत पुनः शरीरमा फर्काउने कार्य गर्दछन्। हेमोपर्फ्युजन उपचार पद्धतिमा बिराम�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स एआई सक्षम जीई सिग्नेचर अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा ल्याएको जनाएको छ। हस्पिटलका अनुसार यस प्रविधिको प्रयोगसँगै पूर्वाञ्चलका बिरामीहरूले अत्याधुनिक डायग्नोस्टिक सेवा आ�. . .
सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पताल मा चिकित्सक समयमै उपस्थित नहुने समस्या पुनः दोहोरिएको भन्दै बिरामीहरूले गुनासो गरेका छन्। मंगलबार बिहान ११ बज्दासम्म पनि केही चिकित्सक आफ्नो कार्यकक्षमा उपस्थित नभएको भन्दै उपचारका लागि आएका बिरामीहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका हुन्। बिरा. . .
सोनु साह विराटनगर । देशभरका निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। यसको प्रत्यक्ष प्रभाव विराटनगरस्थित कोशी अस्पताल मा देखिएको छ। विराटनगरका प्रमुख निजी स्वास्थ्य संस्था नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र विराट टिचिङ अस्पताल मा दैनिक सयौं �. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. १ का सुन्दर खवास विगत केही महिनादेखि असह्य पीडासँग लडिरहेका छन्। गत वैशाख महिनामा मुखमा सामान्य घाउ देखिएपछि परीक्षणका लागि अस्पताल लगिएका सुन्दरलाई अन्ततः घातक रोग ‘क्यान्सर’ भएको पुष्टि भयो। यो खबरले उनको ४ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ। . . .
काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्। आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा स�. . .
विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनले अत्याधुनिक एमआरआई तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले सेवाको औपचारिक उद्घाटन गरेका छन् । अस्पताल स्थापनाक. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ। हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा ब�. . .
प्रेम देवान विराटनगर । रानी अस्पताल मा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विराटनगर–१५ मा रहेको उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘प्रथम सेवा बिन्दु’का रूपमा तोकिएको भए पनि पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरू घण्टौँ लाइन बस्न बाध्य छन�. . .
काठमाडौं । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य सम�. . .
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, प्रभावकारी तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ न्युरो मेडिसिन तथा न्यूरो सर्जरी विभागका लागि छुट्टाछुट्टै अत्याधुनिक वार्ड र एचडीयू सञ्चालनमा ल्याएको छ। अस्पताल प्रशासनका अनुसार न्युरो मेडिसिन विभागका लागि पु. . .