स्वास्थ्य

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने तयारी, मन्त्री मेहताद्वारा सेवा सुधारका लागि निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गर्नुभएको छ। हाल अस्पतालबाट सञ्चालन हुँदै आएको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तय�. . .


नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा

विराटनगर। नेपालको नर्सिङ शिक्षाको इतिहासमा एक नयाँ अध्याय थपिएको छ। नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने लक्ष्यका साथ बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त 'स्कुल अफ नर्सिङ' सञ्चालनमा ल्याएको छ । हस्पिटलको पाँ�. . .


न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर । नयाँ लायन्स वर्षको शुभारम्भको अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको सहकार्यमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढी रक�. . .


ग्रामथानमा नोबेल अस्पतालको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गतको नोबेल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सम्बन्धी. . .


बिराट क्यान्सर इन्स्टिच्युटमा थपिए विशेषज्ञ डाक्टर, गाइने अन्कोलोजिस्ट डा. बिनोद अर्याल भित्रिए

विराटनगर। क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ डाक्टरहरू थप गर्दै बिरामीलाई अझ भरपर्दो उपचार सुविधा उपलब्ध गराउने कार्य शुरु भएको छ। वरिष्ठ प्रसुती तथा स्त्रीरोग एवं स्त्री क्यान्सर रोग विशेषज्ञ �. . .


विराटनगरमा स्वस्थ्य जीवन फर्काउन जीम धाउँछन् दम्पती

विराटनगर । ठ्याक्कै ४५ वर्ष पुगिन् खुश्बु गोयल । उनका श्रीमान विकास ४८ का भए । उनीहरुको दैनिकी भने भिन्न छ । पाँचवर्षदेखि बिहानीको मिर्मिरे झोला समाउँछन् अनि पुग्छन् जीम । हेर्दा फुर्तिला र भर्खरका देखिन्छन् । जीवन रंगीन देखिन्छ तर व्यक्तित्व उतिकै सादापन । हुन त उमेरले ५५ पुगेका बल्लभमणी तिम्सिना ज�. . .


‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

विराटनगर, । विराटनगर जुनियर जेसीजको आयोजनामा तथा सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ (Bright Future, Bright Smile) शीर्षकमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर आज श्री अरुणोदय आधारभूत विद्यालय, पञ्चमुखी चोक नजिक, विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा वासुकी डेन्टल क्लिनिक �. . .


कोशी अस्पताल विराटनगरको जग्गा मिचेर बनेका संरचना खाली गर्न १५ दिने म्याद, यी संस्थाका भत्कन्छन् भवन

विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले �. . .


बीमा सुधारको लागि स्वास्थ्य बीमा ऐन संशोधन हुन्छ :मन्त्री मेहेता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधन गरिने बताएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने जानकारी दिइन् । उनले भ�. . .


गोकर्णेश्वर–केएमसी सम्झौता, स्वास्थ्य सेवामा विशेष सहुलियत १० लाखसम्मको निःशुल्क मिर्गौला प्रत्यारोपण सम्भव : शर्मा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ । कार्यक्रम नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद सुनीलकुमार शर्माको प्रमुख आतिथ्य तथा नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा स�. . .


चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्�. . .


स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स�. . .