स्वास्थ्य

‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्. . .


विराटनगरका दुई अस्पतालबाट डेंगुको किट परीक्षण निःशुल्क सेवा

विराटनगर । विराटनगर महानगरपालिकाको डेंगु रोग संक्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिका भित्र डेंगु रोग पहिचानका लागि रानी अस्पताल र बैथनाथपुर अस्पतालमा किट परीक्षण सेवा सञ्चालनमा ल्याएको हो । महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणका सम्ब�. . .


विराटनगरमा लायन्स र क्वालिटीको संयुक्त रक्तदान

विराटनगर । पछिल्लो समय मुलुकमा ब्याप्त सरुवा तथा भाईरल बिरामी बढे सगै रगतको अभाव भईरहेका बेला लायन्स क्लब ईन्टरनेसल डिस्ट्रि«क ३२५ सी एम डी ३२५ र काबरा जि ग्रूपले संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । लायन्स क्लब बिराटनगरको आयोजना तथा काबरा जि ग्रुपको क्वालिटी थाई फुड्स हाता भित्र रक्तदान ग�. . .


सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालनमा

सुनसरी । सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइएको छ । सोमबारबाट सुरु भएको विशेष अभियानअन्तर्गत सुनसरीमा छ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो । महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय ब�. . .


मोरङमा दादुरा–रुबेला खोप अभियान संचालन हुने

विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान संचालन हुने भएको छ । अगामी साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालवालिकालाई दादुरा र�. . .


विराटनगरका सरकारी कार्यालय : छैनन् स्तनपान कक्ष, भएकामा पनि धुलो र फोहोर

सुजता लिम्बु विराटनगर । अधिक घर्मी, काखे नानी च्यापेर जिल्ला प्रशासन कार्यालय मोरङको गोलघरमा मंगलबार भेटिएका आमाहरु आफ्नो पालो पर्खेर बसिरहेका थिए । उनीहरुको अनुहारमा पसिना बगिरहेको थियो । काखमा निदाई रहेका नानीहरुलाई सम्हाल्न मुस्किल देखिन्थ्यो । उनीहरुलाई स्तनपान कक्ष जिल्ला प्रशान कार्यालय म�. . .


स्तनपान सप्ताह :‘छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू’

काठमाडौं । नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले �. . .


डेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

काठमाडौँ । डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी . . .


विराटनगरमा आँखा पाक्ने समस्या बढ्दै

सुजता लिम्बू विराटनगर । पछिल्लो केही दिनयता विराटनगरमा आँखा पाक्ने समस्या बढ्न थालेको छ । आँखा पाक्ने रोगले सबैभन्दा धेरै यहाँका विद्यार्थी प्रभावित छन् । उनीहरुले आँखा पाकेकै कारण नियमित पठन-पाठन समेत गर्न पाएका छैनन । आँखा पाक्ने समस्याले मोरङ बुढीगंगाका शंखर विष्ट विद्यालय जान सकेका छैनन् । आँखा. . .


धरानमा डेंगु महामारी, विराटनगरमा यस्तो तयारी

विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको सक्रमण विराटनगरसम्म आईपुगेको छ । धरानमा दैनिक आउजाउ गर्ने विराटनगर ठेगाना भएका चारजना डेंगु पोजेटिभ भेटिएका हुन् । जेठ अन्तिमदेखि साउन दोस्रो सातासम्ममा धरानमा दुई हजार ५०० आसपास संक्रमितको संख्या पुगेको छ । अहिले समान लक्षण देखिने धेरै�. . .


विराटनगरमा ५२ सप्ताह ‘ब्लडग्रुप र प्रेसर’ जानकारी अभियान

विराटनगर । विराटनगरमा सामान्य लाग्ने तर व्यक्तिगत जीवनमा महत्वपूर्ण जानकारीका लागि एउटा कार्यक्रम वार्षिक रुपमा सुरु गरिएको छ । लायन्स-लियो क्लब अफ विराटनगरले रक्त समुह ‘ब्लडग्रुप’ र रक्तचाप ‘ब्लड प्रेसर’ परीक्षण कार्यक्रम सर्वसाधारणका लागि वार्षिक रुपमा राखेको हो । लायन्स-लियो क्लव विराटनगरले . . .


विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि

विराटनगर । कोशी प्रदेश राजधानी विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको अनुसार हालसम्म ३ वटा विराटनगरका वडाबाट ५ जनामा संक्रमण देखिएको छ। महानगरको वडा नम्बर १ मा २ जना, वडा नम्बर ४ मा २ जना र वडा नम्बर ७ मा १ जनामा संक्रमण पुष्टि भएको छ। हान�. . .