स्वास्थ्य

काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन, केएमसीमा गराइयो ‘क्याडेभरिक’अभ्यास

काठमाडौं । मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्ज�. . .


पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका-३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो द�. . .


पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ४ सय ३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७२ हजार ६ सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


चीनमा बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित

चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या सोमबार मात्र तीन हजारभन्दा बढी पुगेको यहाँका स्वा. . .


आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइदै

सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्म. . .


पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ६ सय ९१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १९ हजार ५ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ४३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३० हजार ८ सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल �. . .


पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९ सय ३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । ह�. . .


निजी लगानीमा आधुनिक अस्पताल : गेटवेलमा सबै प्रकारका बिशेषज्ञ सेवा

विराटनगर । स्वास्थ्य क्षेत्रको हब भनिएको विराटनगरमा बिहीबारदेखि दक्ष तथा अनुभवी चिकित्सकहरुको बिशेषज्ञ सेवा सहित गेटवेल अस्पताल सञ्चालनमा आएको छ । नविनतम प्रविधियुक्त स्वास्थ्य संरचना र नयाँ व्यवस्थापकीय टीमको सहयोगमा विराटनगर–९ स्थित हस्पिटल चौकमा अस्पताल सञ्चालनमा आएको हो । बिहीबार नयाँ वर्�. . .


नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका-११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्�. . .


राप्ती प्रादेशिक अस्पतालमा कोरोनाका बिरामी शून्य

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” अहिले सामान्य बिरामीलाई त्यहाँ . . .