देशको खबर

सामुदायिक वनमा लागेको डढेलो निभाउन नसक्दा गाउँ उच्च जोखिममा

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित स. . .


कोरोनाका कुल संक्रमित दुईलाख ७७ हजार ३०९ पुगे, बुधबार १६२ जना नयाँ संक्रमित

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९१९ जनाको आरटीपीसीआर परीक्षणमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सं. . .


किराँत यायोक्खा वेलायतद्धारा यायोक्खा विराटनगरलाई आर्थिक सहयोग

विराटनगर किराँत राई यायोक्खा कार्य समिति विराटनगरले निर्माण गरेको सामुहिक चुल्हो (खिम) को लागी किराँत राई यायोक्खा वेलायतद्धारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिले विराटनगरमा मंगलबार आयोजना गरेको एक कार्यक्रम बिच समितिलाई भवन निर्माणको आर्थिक सहयोग गरिएको हो । किरात राई यायोक्खा वेलायतक�. . .


बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिक पक्राउ

काठमाडौँ बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको जनाएको छ । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई मंगलबार कास्कीको पोखरा महानगरपालिका–१८ स�. . .


पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि त्रिभुवन आर्मीलाई

सनुसरी धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात . . .


प्रचण्ड सर्वोच्च अदालतमा:नेकपा माओवादी केन्द्रद्वारा पुनरावलोकनका लागि निवेदन दर्ता

काठमाडौ नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला विरुद्धमा नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताहरु सहित सर्वोच्च पुगेर निवेदन दर्ता गराउनु �. . .


सर्वाधिक सफल कप्तानको परिचय पाएका महर्जनद्वारा फुटबलबाट सन्यासको घोषणा

काठमाडौ सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन�. . .


स्किल्ल वीक २०२१ को समापन समरोहमा चार बिधामा नबिल स्किल हिरो पुरस्कृत

काठमाडौं स्किल वीक २०२१, दोस्रो संस्करण सम्पन्न भएको छ। गत चैत ८ गते बाट सुरु भएको समारोह १६ गते सोमबार काठमांडू स्थित सोल्टी क्राउन प्लाजामा आयोजित विशेष कार्यक्रम आयोजना गरि सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख वक्ताका रुपमा सोनम वांगचुकको उपस्थिति रहेको थियो । उनकै जिवनमा आधारीत रहेर शिक�. . .


अध्यक्ष ओलीद्वारा नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित

काठमान्डू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् । अध्यक्ष ओलीपक्षीय केन्द्रीय �. . .


त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

काठमाडौँ त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डल�. . .


‘मिनी ग्रेटवाल’ हेर्न पर्यटक बढे

कृष्ण न्यौपाने दमौली, चैत १६ गते । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । गत �. . .


डोल्पामा नगरप्रमुखका दुई डोजरमा अज्ञातसमुहको आगजनी

डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनु�. . .