काठमाडौं भगवान बुद्धको भनाइ अनुसार “नमिठो बोली पशुलाईसमेत मन पर्दैन ।” त्यसकारण हामी सबै मानिसहरु सभ्य भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । सुरक्षा निकायभित्र माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई ‘तँ’ भनेर बोलाउने परम्पराको सुधार हुँदै आएको नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल बताउनु�. . .
गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पु¥याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका क�. . .
धर्बेन्द्र झा जनकपुरधाम प्रदेश नं. २ सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखसमक्ष विश्वविद्यालय स्थापना सम्बन्धी दुई वटा अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको निवास मधेश भवनमा सम्पन्न भएको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्य�. . .
मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो �. . .
विष्णुप्रसाद पोखरेल/गाेरखापत्र दमक झापाको गौरादहमा नेपालमा नै पहिलो पटक ‘कृषि होमस्टे’को औपचारिक शुरुवात भएको छ । देशभरका कृषि पर्यटकहरुलाई लक्षित गरेर गौरादहको महारानीझोडामा महिलाहरुमात्र सदस्य रहेको महारानीझोडा साना किसान सहकारी सस्थाद्धारा प्रवद्र्धन गरिएको ‘नमुना एकीकृत सहकारी खेती’को प�. . .
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशैभरको सात सय ५३ वटा पालिकाहरुमा मंगलबार एकसाथ अधिवेशन सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयको वार रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको भर्चुअल माध्यममार्फत औपचारिक उद्घाटन गर्नुभएको हो ।एमाले अध्यक्ष ओलीले देशैभरका सबै पालिका र वि. . .
काठमाडौं सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुबीचको छलफल सकिएको छ । सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयलाई बन्दी बनाउन नहुने भन्दै निकास दिनुपर्ने माग राखेका थिए । ‘मंगलबार प्रधानन्यायाधीशसँग उहाँहरुको छलफल सकिएको छ । छलफलको विषयवस्तुबा. . .
कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको �. . .
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमव�. . .
बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियानअन्तर्गत आज र भोलि पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप ल�. . .
फुङ्लिङ ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो । सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर �. . .
काठमाडौँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित उक्त समितिले धरानमा नै पुगेर स्थलगत अध्ययनका साथै सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गर्ने छ । त्यसका लाग. . .