रसुवा । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो । . . .
त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको ध�. . .
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गर्नुभएको हो । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउ�. . .
काठमाडौं । नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा भएको उक्त छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरुबीच भएको सहमतिलाई क. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ। नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। नेपाल र नेपाली जनताको हित प�. . .
धनगढी । कैलालीको धनगढीमा बजारमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको छ । यौन धन्दा भइरहेको छ भन्ने विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टालीले धनगढी बजार क्षेत्रमा सञ्चालमा रहेका चार वटा होटेलमा छापा मारेको हो । ती होटलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने चार होटल व्यवसायीसहित �. . .
सुर्खेत । तिला नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता भएका छन् । कालिकोट जिल्ला महावै गाउँपालिका–५ घर भएका १७ वर्षीया दुई जना तिला नदीमा वेपत्ता भएका हुन् । महाबै गाउँपालिका वडा ५ गेला निवासी अपिल भट्टराई र विपिन भट्टराई पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएको स्थानीय रामबहादुर शाहीले बताए । श�. . .
सुर्खेत । पदबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभाका सांसद ठम्मर विष्टले प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गरेका छन् । सांसद विष्टले शुक्रबार प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गराएका हुन् । विष्टले केही दिन अघि आफ्नो राजीनामा कर्णाली प्रदेशसभामा ईमेलमार्फत दर्ता �. . .
धनगढी । सुदूरपश्चिका विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज (शुक्रबार) कैलालीमा २ जना, अछाम र बझाङमा १/१ गरि छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा टीकापुरकै अन्जील कार्की र प्रजापती चौधरी रहेका छन् । सोही . . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पत�. . .
तनहुँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ। शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो। शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। शाहविर�. . .
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। . . .