देशको खबर

आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिनलाई गुरु पूर्णिमा भन्ने गरिन्छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गर्न आज विशेषगरी शैक्षिक प्रतिष्ठान तथा केन्द्रहरुमा विशे�. . .


निर्मला प्रकरणः पत्रकार खेम भण्डारीलाई शर्तसहित एक घण्टा जेल र एक रुपैयाँ जरिवाना

काठमाडौँः निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने  'शक्तिशाली व्यक्ति  भनिएका' पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले जरिवानासहितको जेल सजाय सुनाएको छ। जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अवहेलना भन्दै दायर मुद्दामा अदालतले सोमबार पत्रकार भण्डारीलाई ए. . .


बलत्कारी बाबुलाई जन्मकैद

रुकुम पश्चिम, ३१ असार ।  १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जन्मकैदको फैसला भएको छ । छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले जन्मकैदको फैसल�. . .


बाढी र पहिराेमा मृत्यु हुनेकाे संख्या ६५ घाइतेकाे संख्या ३७ पुग्याे

काठमाडौं, असार ३०। केही दिन देखिको अविरल वर्षाका कारण सोमबार विहान सम्म देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ भने घाइतेको संख्या ३७ जना रहेको छ । बाढी र पहिरोमा परी वेपत्ता हुनेको संख्या ३० रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरेको छ ।  . . .


पानी भरिएपछि कुलेखानीकाे ड्याम खाेल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

मकवानपुर, ३० असार । मकवानपुरको कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी छाडिने भएको छ । दिनहुँजसो कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो । कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभ�. . .


असार ३१ गते मङ्गलबार राति १ः४६ बजे खग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौँ, असार ३० गते । यस पटक गुरु पूर्णिमाका दिन असार ३१ गते मङ्गलबार राति १ः४६ बजे खग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण बुधबार बिहान ४ः४५ सम्म रहन्छ । यो ग्रहण नेपालको अधिकांश भागबाट देख्न सकिनेछ । ग्रहण ३ घन्टा ५९ मिनेटसम्म रहन्छ । आकाशगङ्गामा सूर्य र चन्द्रबीच पृथ्वी रहँदा पृथ्वीको छाया चन्द्रमा. . .


यस्तो छ आउँदो तीन दिनसम्मको मौसम, भारी वर्षाका कारण बाढी पहिरो जानसक्ने चेतावनी

काठमाण्डौ, ३० असार । देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो । यस्तै, हवा�. . .


बाढीले रेलको लिक बगायो

काठमाडौं, ३० असार । मुुलुकभरि बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । वर्षाका कारण रेलको लिक बगाउनुका साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भा�. . .


अपडेट : बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाको मृत्यु , प्रदेश १ मा १७ जना

काठमाडाैं । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानी. . .


जानकारी : आगामी तीन दिनको मौसम पूर्वानूमान यस्तो छ …

मनसुन न्यून चापीय रेखा  नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ  । हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानूमानः असार. . .


बाढीपहिरोले देशका १८ जिल्लाका यी २० स्थानमा सडक यातायात अवरुद्ध

काठमाडौँ, असार २९ गते । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका १८ जिल्लाका २० स्थानमा सडक यातायात अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गदेखि जिल्ला–जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाराको जितपुर सिमरास्थित राजमार्ग अवरुद्ध भएको छ भने का�. . .


‘हाई-प्रोफाइल’लाई अदालत र अख्तियारको ओत

काठमाडाैं, २९ असार । अकुत सम्पत्ति थुपारेको आरोप लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज जोशीलाई दुई दशकदेखि अख्तियार र अदालतले नै संरक्षण गरिरहेको उल्लेख छ । राज्यका निकायसँग मिलेमतोमा हाई-प्रोफाइल व्यक्तिले कसरी मुद्दालाई कचल्टाउन सक्छ भन्ने गतिलो उदाहरण हो, जोशीको मुद्दा । यसले हाम्र. . .