विराटनगर । नेपाल स्काउटको स्थापना दिवसको अवसरमा स्थानीय स्काउट कार्यालय विराटनगरको आयोजनामा असार ५ गते स्काउटका बालबालिकासँग विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की संग अन्तरक्रिया कार्यक्रम हुने भएको छ। विराटनगरस्थित कञ्चनजंगा पार्टी प्यालेस, पाञ्चालीमा आयोजना हुने कार्यक्रममा . . .
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधन गरिने बताएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने जानकारी दिइन् । उनले भ�. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उप�. . .
काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेपछि विश्वभरका धेरै एयरलाइन्सले भाडादर बढाएका छन् । तर नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु आकर्षित गर्न छुट योजनामार्फत प्रतिस्पर्धामा उत्रिएका छन् । विशेषगरी मलम�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नयाँ नोट बजारमा प्रवेशसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्रचलन सुरु भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन�. . .
काठमाडौं । आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष यो दिवस “चरन क्षेत्रस् चिनौँ, सम्मान गरौँ, पुनस्र्थापना गरौँ” नाराका साथ मानाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न �. . .
विराटनगर । जनपथ फुटबल ट्रेनिङ सेन्टर विराटनगर–११, मोरङको आयोजनामा ‘प्रथम यु १५ खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ असार ६ गतेदेखि १४ गतेसम्म विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा मोरङ, सुनसरी र सप्तरी जिल्लाका १६ वटा टोलीहरूको . . .
काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ । कार्यक्रम नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद सुनीलकुमार शर्माको प्रमुख आतिथ्य तथा नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा स�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ पदीय क. . .
विराटनगर । आगामी २०८३ आषाढ ६ गते भव्य रूपमा आयोजना हुन गइरहेको “सनातन सम्मेलन” को तयारी तीव्र पारिएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जागरणको उद्देश्यसहित आयोजना हुन लागेको उक्त सम्मेलनमा १५ हजारभन्दा बढी श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनले सनातन धर्मको सं�. . .