काठमान्डू पूर्व प्रधानमन्त्री एवं हाल नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्। काठमान्डू स्थित सिभिल अस्पताल पुगेर आज उनले कोरोनाविरूद्ध खोप लगाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले विद्या देबी भण्डारीले प्रतिनिधि सभा बैठक आह्वान गरेपछ. . .
प्रदेश नं १ को राजधानी विराटनगरमा विराटनगर बास्केटबल एकेडेमी ले ‘ यु - २० थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता यहि फाल्गुन २२ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटनगर बास्केट बल एकेडेमीका मिङ्मा तामाङले जानकारी दिएअनुसार विराटनगरमा यु - २० थ्री वाई थ्री �. . .
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन�. . .
नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । आयोजनाको पछिल्लो प्रगति �. . .
स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन सत्र सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार ७०० मा �. . .
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्का सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट�. . .
काठमाडौं पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । ट्युमरमा क्यान्सर नभए पनि बेलैमा शल्यक्रिया नभएमा रोग अझ खतरा हुने भएकाले शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । भट्टराईको वायोप्सी, डोना नोक. . .
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले यही फागुन १९ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ । आज बसेको सचिवालय बैठकले बुधबार दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि उत्पन्न रा�. . .
काठमाडाैँ विसं २०७८ मा तीन दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक�. . .
गण्डकी प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा आउनुभएको छ । यती एयरलाइन्सको विमानबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस�. . .
काठमाडौं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले म्यानपावरमा छापा मार्नुअघि आफूलाई सोध्नुपर्ने भन्दै वैदेशिक रोजगार विभागलाई ठाडो निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा विकृति बढ्न थालेपछि विभागका महानिर्देशक दाहालले म्यानपावर कम्पनीमाथि धमाधम अनुगमन र छा. . .
काठमाडौँ आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न �. . .