देशको खबर

नम्बर नफेरी सेवा प्रदायक फेर्न सकिने

काठमाडौँ । मोबाइल प्रयोगकर्ताले आफ्नो नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायकको सेवा लिन सक्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ। चर्चामा आएको करिब पाँच वर्षपछि प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी)’ लागू गर्न यससँग सम्बन्धित नियमावलीको मस्यौदा तयार गरेको हो। हाललाई सुझावका लागि सार�. . .


रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

रोल्पा । यहाँ बस दुर्घटना हँुदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । दु�. . .


दुई जना पक्राउ

महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालि�. . .


प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुद्वारा भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । साे कुरा प्रधानमन्त्री देउवाकाे आधिकारीक ट्वीट मार्फत जानकारी गराइएकाे छ । भेटमा नेपाल अमेरिकाबीचकाे लामाे मैत्री सम्बन्ध, सहयाेग र द�. . .


गाेलाप्रथाद्वारा इजलास ताेक्ने कार्यविधि पारित, भाेलिबाट नियमित सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गाेेलाप्रथाबारेकाे कार्यविधि तयार गरेको एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी द. . .


थप २९९ जनामा कोरोना पुष्टि

काठमाडौँ । आज देशभरमा गरी थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार १५१ को परीक्षण गरिएको थियो । आज २६० जना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार १७६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहे�. . .


नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अङ्कले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शे. . .


सर्वोच्चमा आज २० फैसला, १२१ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । सर्वोच्च अदालतमा आज पेशी तोकिएको २५९ मध्ये २० मुद्दामा फैसला भएको छ । बिहीबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एउटा पूर्ण, एउटा एकल र सात वटा संयुक्त इजलास तोक्नुभएको थियो । आज नौ इजलामा २५९ मुद्दाको पेशी तोकिएको थियो । जसमध्ये २० मुद्दामा फैसला र एकमा आदेश जारी भएको सर्वोच्च�. . .


चिसोले हिमाली क्षेत्रको जनजीवन प्रभावित : शनिबारसम्म मौसम नखुल्ने

काठमाडौँ । बुधबार साँझदेखि मौसममा आएको परिर्वतनले देशभर शनिबारसम्म धुम्म हुने मौसमविद्ले बताउनुभएको छ । अरव सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म देशभर आकाश नखुल्ने र सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले �. . .


सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

सुदूरपश्चिम । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई ५० लाख रुपियाँसम्म सापटी प्रदान गर्नेभएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्च. . .


जनगणनामा लिपुलेक र लिम्पियाधुरा नछुट्ने

काठमाडौँ । केन्द्रीय तथ्याङक विभागले लिपुलेक र लिम्पियाधुराको जनगणना नछुट्ने स्पष्ट पारेको छ । जनतामा अन्यौलता छाएको भन्दै विभागले बिहीबार दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाकोगणना गरिने स्पष्ट पारेको हो । मित्रराष्ट्र भारतसँग सीमा जोडिए. . .


काँग्रेसको वडा अधिवेशनः निर्वाचन अधिृकतमाथि हातपात

जनार्जन खत्री सर्लाही । सर्लाहीमा नेपाली काँग्रेस अधिवेशन गराउन खटिनुभएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । बिहिवार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि काँग्रेसकै एक समूहले हातपात गरेको हो । जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने वि�. . .