काठमाडौं, १९ असाेज । उच्च अदालत मातहत रहने गरी प्रशासकीय इजलास गठनको तयारी तीव्र गतिमा अगाडि बढेको छ ।प्रशासकीय अदालतको सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येयक प्रतिनिधि सभाबाट पारित भएपछि प्रशासकीय इजलास गठन प्रकृया अगाडि बढेको प्रशासकीय अदालतका सुचना अधिकारी कमलनारायण मास्केले नेपाल समाचारपत्र�. . .
कपिलवस्तु,१९ असाेज । कपिलवस्तुको शिवराज नगरपालिका –१०, लालपुरमा २० वर्षीया युवती बलात्कृत भएकी छिन् । बलात्कारमा संलग्न २ जना व्यक्ति फरार रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । बुधबार राति घरमा बसिरहेको बेला दुई जना छिमेकीले काम छ भन्दै बोलाएर बलात�. . .
काठमाडौँ, असोज १८ गते । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो । उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनि. . .
काठमाडौं असोज १८ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ । उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अ�. . .
काठमाडौं असोज १८। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर आज बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किँदै छन् । उनी महासभामा भाग लिनका लागि यही असोज ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी महासभामा भाग लिएर कोस्टारिकाको भ्रमणमा गएकोमा पुनः अमेरिका हुँदै स्वदेश फिर्ता हुन ल�. . .
काठमाडौं,१८ असाेज। नक्खु कारागारमा बुधबार बिहान कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारगारको डीआरसी ब्लकमा रहेका एक बेलायती कैदी भित्र थिएनन् । सुरुमा कर्मचारीले उनी शौचालय गएको अनुमान गरे । तर केही बेरपछि नै मुकदुर हुसेन जेलबाट भागेको पत्तो लाग्यो । कारागार स्रोतका अनुसार ओभर स्टेबाप�. . .
काठमाडौं १७ असोज। अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै �. . .
काठमाडौँ, रासस । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । . . .
काठमाडौं, १७ असाेज । समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ । सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा �. . .
चितवन असोज १५ । कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए। ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडे�. . .
राजविराज, १६ असाेज । वोदे वरसाइन नगरपालिका–८, काचनकी २५ वर्षीया रन्जुदेवी साह र राजविराज नगरपालिका–१५, मुसहर्नियाकी १९ वर्षीया प्रेमकला ठाकुर तीन दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचाररत छन् । ठाकुरलाई बेड नम्बर २७ मा राखिएको छ भने बेड अभावमा साहलाई भुइँमै राखेर उ�. . .
धनुषा, १६ असाेज । अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा एक महिलाको हत्या भएको रहस्य खुलेको छ । गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको रहस्य खुलेको हो । आफ्नै कोठामा मृत फेला परेकी सञ्जुले आत्महत्या गरेको शंका गरिए पनि जनकपुर अञ्च. . .