देशको खबर

राजविराजको एक अस्पतालमा कार्यरत कर्मचारी मृत फेला

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा सोमबार मृतावस्थमा भेटिएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएको छ । एक वर्षअघि रुवीका पति अस्पतालको फार्म. . .


क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिनुभयो । “यो भएन त्यो भए. . .


यातायात कार्यालयका दुई विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र . . .


खोटाङमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

खोटाङ जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो । दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्�. . .


अठार वर्षदेखि भाडाको भवनमा यातायात कार्यालय

आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहुँदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहँुदा साँ�. . .


एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यता बारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन विभागले निणर्�. . .


काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

काठमाडौँ। शनिबारदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएकोे भन्दै विरोध जनाएको छ । क्यानल�. . .


पहिरोका कारण इलाम नजिकै मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार ग. . .


किसानहरु गड्यौला पालनतर्फ आकर्षित हुदै

वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रस�. . .


स्रोत नखुलेको १५ लाख भित्र्याउने दुई भारतीयसहित तीन नेपाली पक्राउ

भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निव�. . .


विराटनगरकमा खोप लगाउनेको अत्याधिक भीड, भाईरस सर्ने उच्च जोखिम

विराटनगर । खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नागरिकहरुले स्वास्थ्य मापदण्ड नपनाउदा एक अर्कामा कोरोना भाईरस सर्ने उच्च जोखिम देखिएको छ । विराटनगर महानगरपालीकाले असोज १४ र १५ गतेको लागी कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईरहेको छ । विराटनगरका १९ वटै वडाका विभिन्न वडा कार्यलय तथा प्र�. . .


बिभिन्न कार्यक्रम गरि देशैभर आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदै

काठमाडौं। आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस दिन आफ्नो जीवनको उर्जाशील समय देश,समाज र परिवारका लागि खर्चिने ज्येष्ठ नागरिकहरुको योगदानलाई स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय �. . .