देशको खबर

ओभरलोड व्यवस्थापन गर्न विराटनगरमा बिद्युत सव–स्टेशन थप्न प्रस्ताव

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत थप एक स्थानमा सव–स्टेशन थप्न प्रस्ताव गरिएको । अहिले चारवटा सव–स्टेशनबाट बिद्युत आपूर्तिको व्यवस्थापन हुँदै आएको छ । तर बारम्बार सर्किट ओभरलोड हुँदा व्यवस्थापन असजिलो परेको भन्दै वितरण केन्द्रले अर्को सव–स्टेशनको आवश्यकता महसुश. . .


विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद. . .


सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

सर्लाही। सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् । दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका �. . .


डीपीएस स्कुल विराटनगरमा विद्यार्थी परिषद् पदस्थापन समारोह सम्पन्न

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरमा शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारी तथा सदस्यहरूको पदस्थापन (इन्भेस्टिचर) समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा आयोजित समारोहमा नवनिर्वाचित विद्यार्थी नेताहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएक�. . .


भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र विश्वकप हेर्ने सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक Vianet Communications ले ग्राहकहरूका लागि वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले वार्षिक रु. १३ हजार ८ सय (करसहित) मा उपलब्ध गराएको उक्त प्याकेजमार्फत ग्राहकहरूले उच्च गतिको तथा भरपर्दो इन्टरनेट सेवा उपयोग गर्. . .


विराटनगरमा ‘फहद एपरेल्स’ को शाखा विस्तार, दुई सय बढीलाई रोजगारी

विराटनगर । विराटनगरका युवा उद्यमी एमडी नसरुलले गार्मेन्ट व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै ‘फहद एपरेल्स’ को दोस्रो शाखा विस्तार गरेका छन् । विराटनगर–६ शनि मन्दिर अगाडि एनसेल भवनको दोस्रो तलामा कम्पनीको नयाँ शाखा बिहीबारदेखि सञ्चालनमा ल्याएका हुन् । नयाँ शाखाको उद्घाटन विराटनगर महानगरपाल�. . .


१७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १९ देखि कोशी प्रदेशमा हुने

विराटनगर । १७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ। १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संस्करणको आयोजना जिम्मेवारी कोशी प्रदेशलाई हस्तान्तरण गरेका हुन्। सो क्रममा रा. . .


विराटनगरमा बिद्युत ‘ट्रिपिङ र फल्क्च्यूएशन’ सँग हैरान उद्योगी, सुधार गर्न माग गर्दै पठाए मन्त्रीलाई पत्र

विराटनगर । बिद्युत आपूर्तिमा भइरहेको ट्रिपिङ र फल्क्च्यूएशनले विराटनगरका उद्योगी हैरान भएका छन् । उद्योग संगठन मोरङले यहि अवस्था रहे अवस्था राम्रो नहुने भन्दै बिहीबार विभागिय मन्त्रालयसहित नेपाल बिद्युत प्राधिकरण केन्द्र तथा कोशी प्रदेश कार्यालयमा लिखित गुनासो पठाएका हुन् । उद्योग संगठन मोरङक�. . .


राप्रपा छाडेका धवलशम्शेरले भने : ‘भत्किएको घरभन्दा नयाँ घर बनाउनुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा. राणाले आफूहरू बाध्य भएर पा. . .


सरकारको बजेट, सपना न यथार्थ

नागरिकले आँखा चिम्लेर विश्वास गरिदिएपछि गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक मतसहित सरकारको नेतृत्वमा छ । नेतृत्वमा अर्को दल टाँसिरहनुपर्ने नेपाली राजनीतिको पटाक्षेप त्यहि निर्वाचनबाट भइसकेको छ । एकल बहुमतमा आधारित बालेन्द्र शाह नेतृत्वको सरकारका अर्थमन्. . .


इप्पानमा एकता र लोकतान्त्रिक नेतृत्वको माग, ३० हजार मेगावाट लक्ष्यका लागि पीपीए तत्काल खुलाउन आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै संस्थागत एकता, लोकतान्त्रिक नेतृत्व चयन र ऊर्जा क्षेत्रका दीर्घकालीन एजेन्डामा केन्द्रित बहस गरेको छ । बालुवाटारस्थित सिल्भर वर्क पार्टी प. . .


प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ ःप्रमुख सचेतक महर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार भएको आरोप लगाएका छन् । बिहीबार संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले विश्व. . .