देशको खबर

विकासको मूलधारबाट कुनै समूदाय पछाडि पर्नु हुँदैन् : मन्त्री यादव

इटहरी । संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनैपनि समूदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रला�. . .


उपसभापति खड्काले बाँडे २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा

सुर्खेत । २०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका धनबहादुर सार्कीले ५२ बर्षपछि आफुले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा पाएपछि हर्षका आँशुका अब मरेपनि सन्तोषले मरिने भयो भनेर खुशी व्यक्त गरे । ५२ बर्षदेखि एलानीमै बस्दै आएका ८२ बर्षिय धनबहादुरलाई जग्गाधनी पुर्जा पाए पछि अब आफ्ना नम्बरी जग्गाक�. . .


सूर्य नेपाल प्रालीको सञ्चालन आय साढे २८ अर्बभन्दा धेरै

काठमाडौं । पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा धेरै रहेको देखिएको छ । क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०८०÷८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबर रहेको पाइएको हो । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो । यसअ�. . .


एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ । हिजो (शुक्रबार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको थियो । साथै, बैठकमा नेकपा एमालेका �. . .


नेपालको पहिचान र मौलिकताको संरक्षण आदिवासी जनजातिले गरेका छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विविधता नेपालको मौलिकता भएको र त्यसको संरक्षण आदिवासी जनजाति समुदायले गरेको बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको पहिचान बच�. . .


युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम

काठमाडौं । नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताए. . .


दूरसञ्चार प्राधिकरणद्वारा नेपालमा टेलिग्राम एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो । प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि  सम्बन्धित सबै दूर�. . .


लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापना�. . .


एमालेको जारी पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थिती बारे छलफल

काठमाडौं । नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन अधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठ. . .


मारवाडी युवा मञ्च विराटनगरको सप्ताव्यापी सामाजिक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरमा रहेको मारवाडी युवा मञ्च, विराटनगरले सामाजिक सेवा अन्र्तगत साप्ताव्यापी रुपमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । २०४९ सालमा स्थापना भएको मारवाडी युवा मञ्चले विराटनगरका विभिन्न स्थानमा पुगेर सामाजिक कार्य गर्दै साप्ताव्यापी कार्यक्रम मनाएको हो । कार्यक्रमको पहिलो दिन पूर्�. . .


‘निर्वाचन प्रणाली र संविधान संशोधनका विषयमा आवश्यक परे आन्दोलन’

काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँ�. . .


आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू, गुनासो तत्कालै सुन्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले आर्थिक बर्ष ०८१÷०८२ को वार्षिक प्रगतिको समीक्षा, सुधारको अवस्था र आगामी कार्यदिशा लगायत सार्वजनिक गरेको छ ।शुक्रबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले उक्त विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१÷२०८२ असार मसान्त स�. . .