काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत श्रम र उत्पादनमा वाइसिएल अभियानु को औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, �. . .
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत क. . .
काठमाडौं । भारतको अहमदाबादमा गत जुन १२ मा भएको एयर इन्डियाको बिमानको इन्जिनमा पाइलटले नै इन्धन प्रवाह रोकेको बताइएको छ । अमेरिकी प्रारम्भिक मूल्याङ्कनका अनुसार ब्ल्याक–बक्स रेकर्डिङले दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दुवै इन्जिनमा इन्धन प्रवाह बन्द गरेको बताएको छ । सञ्चारमाध्यमहरुले प्रारम्�. . .
काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो । नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पन�. . .
काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । बैठ. . .
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । नयाँ आर्थिक वर्षले खासगरी �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् । लिङ्देनको नेतृत्वमा भोली साउन २ गते दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढ. . .
विराटनगर । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकम�. . .
काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ । बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण म�. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ विराटनगर प्रोफेसनलको आयोजनामा र हिमालय दर्शन कलेज टुरिजम क्लबको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ६३ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । ‘रगत अभावले कसैको ज्यान जान नपरोस’ भन. . .
विराटनगर । नेपाली युवा उध्यमी मञ्च विराटनगर च्याप्टरले एक लर्निङ सेसनको आयोजना गर्दै युवाहरुलाई उध्यमशीलता सम्बन्धी छलफल गरेको छ। विराटनगरको बाजेको सेकुवामा सम्पन्न कार्यक्रममा अल्फाबिटा ग्रुपका निर्देशक दुइराज शर्मासँग युवाहरुले उध्यमशीलताको विविध पक्षमा छलफल गरेका थिए। कार्यक्रममा शर. . .
काठमाडौं । रक्षामन्त्री मानवीर राईले एक वर्षभित्रमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरुको काम अगाडि बढेको बताएका छन्।बुधबार एक वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक समारोहमा उनले एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेयाराहरु र विपत�. . .