देशको खबर

कोरोना कहर : मोरङका दुइ सहित थप १२ जनाको मृत्यु

नोभेल कोरोना भाइरसको संक्रमणको थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको छ । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको डा. गौतमले बताए । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एक�. . .


कोरोना प्रभावितका लागि सिरहामा ‘फुड बैंक’ स्थापना

सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न सङ्कलन गरिरहेका छन् । ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जान�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २४

१. भर्खरै सम्पन्न युरोपा कपको उपाधि कुन टिमले जित्न सफल भयो ? ~ सेभिल्ला [छैठौ पटक उपाधि जित्ने क्रममा सेभिल्लाले इन्टर मिलानलाई ३-२ गोलअन्तरले हराएको] २. बिद्यालयहरुको आन्तरिक मूल्यांकन बाट प्रकाशित गरिएको एस.ई.ईको रिजल्टमा ४.० जी.पी.ए ल्याउने विद्यार्थीको संख्या कति थियो ? ~ ९३१९ ३. राष्ट्रियकबि माधब प. . .


कर्णालीमा ५३ हजार परीक्षण, २ हजार ३१३ सङ्क्रमित, २ हजार ७ निको

कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो । कर्णाली प्रदेश अस्पत�. . .


नेकपा सचिवालय बैठक शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलमा यही भदौ १३ बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहा. . .


सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित

–विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वा�. . .


कोभिड–१९ : उपत्यकामा बढ्दो सङ्क्रमणबीच ‘चेन ब्रेक’को प्रयास

कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्र. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २३

१. नेपालको सबैभन्दा पछिल्लो पटक घोषणा गरिएको राष्ट्रिय निकुन्ज कुन हो ? ~ बाँके रा.नि. , वि.स. २०६७ असार २८ गते [सबैभन्दा पहिलो रा.नि: चितवन रा.नि, वि.स. २०३०] २. ‘प्रेम र सुन्दरताकी देवी’ भनेर चिनिने ग्रह कुन हो ? ~ शुक्र (भेनस) ३. कूटनीतिक रहादनी भएकालाइ इजरायल प्रवेश गर्न र ९० दिनसम्म बस्न भिसा नचाहिने गरि नेपा�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २२

१.‘Doing Business Report, 2020’को प्रतिवेदन अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ? ~ ९४औ [सन् २०१९मा ११०औ स्थानमा रहेको नेपालले १६ स्थान फड्को मारेको छ, यस प्रतिवेदनको अग्रस्थानमा न्युजिल्यान्ड रहेको छ भने अन्तिम स्थान(१७३)मा अफगानीस्तान रहेको छ] २.बिश्वको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘च्याम्पियन्स लिग’को यस संस्करणक�. . .


स्वास्थ्यकर्मीलाई गरिएको दुव्र्यवहारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न अपिल गरेको छ । आयोगका सचिव वेद भट्टराईले सोमबार विज्ञप्ती जारी गरी जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्�. . .


मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम शुरुआत भएको जानकारी दिनभयो । हात्ती. . .


दुर्गमका गर्भवतीलाई निःशुल्क हवाई सेवा वरदान बन्दै

स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो । हवाई उद्धा�. . .