सरकारले आजबाट टोल–टोलमा ग्यास वितरण गर्दैछ । नेशनल ट्रेडिङमा ग्यास बेच्ने योजना दुई दिनभन्दा चल्न नसकेपछि सरकारले अर्को उपाय अघि सारेको हो । नेपाल आयल निगमले आजबाट टोल तोकेर डिपोहरुबाटै ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ । आज नयाँबानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमुल, माइतिघर, बुद्धनगर र �. . .
प्रहरी प्रधान कार्यालयअन्तर्गतका तत्कालीन प्रहरी नायब निरीक्षक जयन्द्र सङ्ग्रौलाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नोकरी सुरु गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। सङ्ग्रौलाले सुरु नियुक्तिको लागि पेस गरेको विहार इन्टरमिडियट शिक�. . .
काठमाडौको भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक मेला हुँदैछ । ६ दिन सम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि सहितका २ सय १९ स्टल रहने कम्प्यूटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकालले बताउनुभयो । कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट दिने महासंघल. . .
संविधान लेखन प्रक्रियाले नेपालका राजनीतिक दलहरुबीच धु्रविकरण बढिरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदैछ । केही दिन अघि नेपाल भ्रमणमा आउनुभएका राष्ट्रसंघका राजनीतिक उपहासचिव जेफ्री फेल्टम्यानले सुरक्षा परिषदमा नेपालबारे जानकारी ग�. . .
बार्ता र छलफलबाट टाढिएका सत्तारुढ र बिपक्षी दलहरु आज आन्तरिक छलफलमा जुट्दैछन । संबिधान निर्माण प्रक्रियामा प्रवेश गरेसंगै सरकार, सत्तारुढ दल र सभाअध्यक्षसंग बार्तामा नबस्ने अडान लिएको बिपक्षी मोर्चा थप रणनीति बनाउन आन्तरिक छफलमा जुट्दैछ । त्यस्तै बार्ता र छलफलका लागि बिपक्षी मोर्चालाई पुन आह्वान . . .
साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ। गोरखाका दुईजना, लमजुङ र धादिङका एकएकजना गरी चारजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले जानकार�. . .
भारतको ६६औंं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रम गरेको छ । दूतावास परिसरमा गरिएको कार्यक्रममा भारत सरकारले नेपालका १९ जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थालाई २० ओटा एम्बुलेन्स र ४ ओटा बस प्रदान गरेको छ । त्यसैगरी, ७५ ओटा पुस्तकालयलाई पुस्तक प्रदान ग. . .
नेशनल ट्रेडिङ लिमिटेडबाट आज पनि खाना पकाउने ग्यास बिक्री हुँदैछ । उपभोक्ताले सहज रुपमा ग्यास नपाएपछि सरकारले आफै ग्यास बिक्री गर्न थालेको हो । हिजो पहिलो दिन उपभोक्ताले निकैबेर लाइनमा बसेर ग्यास पाएका थिए । हिजो ४ हजार सिलिण्डर वितरण गरिएको आयल निगमले जनाएको छ । आज लाइन व्यवस्थित गरिने निगमले जनाएको �. . .
डोटी, माघ ८ - डोटीलाई केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा आज बिहान ९ बजेर २७ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौर काठमाण्डौका अनुसार ४ दशमलब ४ रेक्टर स्केल गएको हो । भुकम्प सानो रहेकाले खासै असर नगर्ने राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राबिधिक अधिकृत उमेश प्रसाद गौतमले जानकार. . .
आज सोनाम ल्होसार पर्व । तामाङ समुदायले आज विभिन्न कार्यक्रमका साथ यो पर्व मनाइरहेका छन् । मन्जुश्रीले विकाश गरेको चन्द्र पात्रोअनुसार नयाँ वर्ष २८५१ को अवसरमा आजदेखि भेडा वर्षलाई स्वागत गरिएको छ । सोनाम ल्होसारको अवसरमा राष्ट्रपति डा.रामवरण यादवले शुभकामना सन्देश दिँदै सबैमा सुख, शान्ति र समृद्धिक�. . .
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सर पुल नजिकै मोटरसाइलक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गएराती ज ३ प २९० नम्वरको मोटरसाइकल पल्टिँदा महोत्तरी माइस्थान गाबिस ३ का २७ बर्षिय नर बहादुर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । राजमार्गमा कुनै गाडीले मोटरसाइकल लाई ठक्कर दिएपछि दुर्घटना भए�. . .
पेट्रोलियम पदार्थको भाउ फेरि घटेको छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २ –२ रुपैया घटाएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मुल्य आज १० बजेदेखि नै लागु भएको छ । अब पेट्रोल लिटरको १ सय ११ रुपैँया ५० पैसा पर्नेछ भने डिजेल र मट्टितेललाई . . .