संविधानसभामा रहेका एकीकृत माओवादी सहितका २० दलले संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति कायम गरेर मात्र संविधान जारी गरिनुपर्ने बताएका छन् । एकीकृत माओवादी सहितका २० दलको आज सिंहदरबारमा बसेको बैठकले यी चार विषयमा सहमति नभएसम्म प्रक्रियामा नजाने निर्णय गरेको हो । ब�. . .
” प्रत्येक नेपालीको योगदान ,सम्वृद्धिका लागि संविधान ” भन्ने नाराका साथ बिबेकशील नेपालीले ‘बि एन म्याराथन २०७१’ को आयोजना गर्ने भएको छ । सबै राजनैतिक दलले आफ्नो घोषणा पत्रमा १ वर्षभित्र संविधान दिन्छौँ भनेर वाचा गरेका, र त्यही वाचा अनुरूप माघ ८, २०७१ मै संविधान आउनुपर्छ भनेर दबावको लागि यो कार्यक्रम�. . .
जलविद्युत आयोजनामा काम गर्ने एक जना फोरम्यानको मासिक ज्याला १ लाख १६ हजार भन्दा बढी देखाइएको छ। आयोजनाको छैठौँ भेरिएसनमा यस्ता मजदूरहरूको तलव यसरी नै बढीभन्दा बढी देखाएर करोडौँ घोटाला भएको छ। सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन अनुसार, एक जना फोरम्यानका लागि प्रतिघण्टा ४ सय ८४.७४ रुपैया अर. . .
रगत अभाव हुन नदिन दिनहुँ रक्तदान कार्यक्रम हुने गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । अस्पताल तथा ब्लडबैंक रगत छैन भन्दै पन्छिएपछि बिरामीका आफन्त रक्तदाता खोज्न बाध्य हुन्छन् । तर, रगतको उचित व्यवस्थापन हुन नसक्दा रक्तदाताबाट प्राप्त झन्डै दुईतिहाइ रगत खेर जाने गरेको छ । नेपाल रेडक्रस सोसाइट�. . .
आफ्नो झड्केली छोरीलाई बलात्कार गरेर गर्भवती बनाउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र रु एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ। श्रीमती गर्भवती भएको बेलामा झड्केली छोरीलाई बलात्कार गर्ने धादिङ ताल्ती गाविस–४ घर भई भक्तपुरको कटुञ्जे गाविस–६ बस्ने वर्ष २८ का पशुपति विकलाई न्यायाधीश बा�. . .
भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचारमा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र ५ सय भारु नोटको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे । भारतले १५ हजार भारुसम्म बोक्न पाउने गरी एक हजार र ५ सय भारुमा लागेको प्रत. . .
औं सार्क शिखर सम्मेलनमा सहभागी हुन ७ देशका भीभीआइपी मध्ये ३ देशका विशेष र अन्य नियमित उडानबाट काठमाडौं उत्रने भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । सबै भीभीआइपी आज नै काठमाडौं आइपुग्दैछन् । श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजपाक्षे बिहान साढे ९ बजे, भारतीय प्रधानमन्त्री दिउँसो साढे १२ बजेद�. . .
पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय नेपाल आयल निगमले आज (सोमबार) रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आयल निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय गरेको हो। अब ग्राहकले पेट्रोल प्र�. . .
काठमाडौं, मंसिर ४– परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको एसएलसी परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार परीक्षा आगामी चैत्र ५ गतेदेखि सुरु भएर भएर १३ गतेसम्म लिखित परीक्षा संचालन हुने र १६ गतेसम्म प्रयोगात्मक परीक्षा संचालन हुने जनाइएको छ । गत वर्ष चै. . .
यहि आगामी शनिबार अर्थात् नोवेम्बर २२ का दिन राजधानी काठमाडौँ मा संसारको सब भन्दा ठुलो वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर “वर्ड प्रेस “ (WordPress) सम्वन्धि एक दिने तालिम कार्यक्रम “तेस्रो वर्ड क्याम्प नेपाल” हुने भएको छ | यो समेत गरि अहिलेसम्म ३ बर्ष लगातार अायोजना गरिेएको छ। झण्डै ५ मा १ वटा �. . .
सार्क शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाका लागि भाडा ल्याइएका बुलेटप्रफ गाडीहरु नेपाल भित्रिएका छन् । आइतबार भारतको दिल्लीबाट काठमाडौंका लागि हिडेका ३२ वटा बुलेटप्रुफ गाडी आज बिहान भैरहवा भन्सार कटेर भित्रीएको हो । रूपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकालका अनुसार मसिर्डीज कम्पनीका गाडी धे. . .
प्रमुख दलहरु बिचको बढ्दो बिबादका कारण संविधानसभा बन्धकको अबस्थामा पुगेको छ । संविधानका बिबादित विषयमा सहमति पनि जुटाउँन नसक्ने र प्रक्रियामा जान पनि अलमल गर्ने दलहरुका कारण संविधान सभा बन्धनको अबस्थामा पुगेको हो । लामो समय देखि सहमतिका लागि पटक पटक छलफल गरेपनि कुनै उपलब्धी हात नपारेका दलहरु प्रक्र�. . .